महोत्तरीलाई सुक्खाक्षेत्र घोषणा गर्न माग शनिबार, साउन २०, २०८०

प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी तोडफोड शनिबार, साउन २०, २०८० डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ । अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्र वटा सिँढी तोफफोड भएको हो ।

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत शनिबार, साउन २०, २०८० तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

सांसद आरजुविरुद्ध टिकटक बनाउन नपाइने शनिबार, साउन २०, २०८० नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा संगठन तरुण दलले विज्ञप्ति निकालेको छ ।

रातको समयमा लाखौं चोरी गर्ने व्यक्ति पक्राउ शनिबार, साउन २०, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा चोरी गर्ने व्यक्तिहरू पक्राउ गरेको छ ।

कांग्रेसमा अनुशासनको कमी : प्रवक्ता महत शनिबार, साउन २०, २०८० नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अनुशासनको कमी कांग्रेसको कमजोरी भएको बताएका छन् ।

कति पुग्यो अमेरिकी डलरको मूल्य ? शनिबार, साउन २०, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

सय किलो सुन प्रकरण : विभागबाट फाइल आएपछि सीआईबीले अनुसन्धान थाल्ने शनिबार, साउन २०, २०८० एक सय किलो सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप अनुसन्धान गर्ने भएको छ । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले राजस्व अनुसन्धान विभागबाट आवश्यक फाइल उपलब्ध भएपछि सीआईबीले अनुसन्धान थाल्ने जानकारी दिए ।

भारतको उत्तराखण्डमा पहिरो : १६ नेपाली बेपत्ता, दुईको शव भेटियो, खोजी जारी शनिबार, साउन २०, २०८० दुई जना नेपाली नागरिकमध्ये एक जना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्को शवको अनुहारमा चोट लागेको कारण हालसम्म सनाखत हुन सकेको छैन ।

शनिबार यी राशी हुनेलाई लाभैलाभ शनिबार, साउन २०, २०८० मेष : दिन राम्रो छ । राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत् रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ । आम्दानी बढ्नेछ ।

दिनभरका मुख्य मुख्य समाचार शुक्रबार, साउन १९, २०८०

नक्कली भुटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले लज्जाबोध गराएको संसदीय समितिको ठहर शुक्रबार, साउन १९, २०८० संसदीय समितिले ललिता निवास, नक्कली भुटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले सुशासनको विषयमा लज्जाबोध गराएको जनाउँदै त्यस्ता घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेको छ ।

भारतको उत्तराखण्डमा पहिरोमा परी ११ नेपाली बेपत्ता शुक्रबार, साउन १९, २०८० भारतको उत्तराखण्डस्थित केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी ११ जना नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरू बसेको होटल नै बगाएको छ ।पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बेपत्ता हुनेहरूमा पातारासी गाउँपालिकाका धेरै रहेकाे बताए ।