News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार साउन १८ गते बिहीबार राजनीति, समाज, कानूनलगायतका विषयमा मुख्य मुख्य समाचार बने । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको खबर मुख्य बन्यो ।
आत्महत्या दुरुत्साहन मुद्दा व्यवसायी रुङ्गटा थुनामा, बेहोसपछि अस्पताल भर्ना
आत्महत्या दुरुत्साहन मुद्दा व्यवसायी रुङ्गटा थुनामा, बेहोसपछि अस्पताल भर्ना ​​​​​​​व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीप कुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना थुनामुक्त
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना थुनामुक्त पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई सीआईबीले थुनामुक्त गरेको हो ।
वृद्धा भत्ता निकालेर हिनामिना गर्ने वडा सचिवलाई कारबाही गर्न सिफारिस
वृद्धा भत्ता निकालेर हिनामिना गर्ने वडा सचिवलाई कारबाही गर्न सिफारिस जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगका वडा सचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमिता गरेपछि गाउँपालिकाले कारबाहीका लागि सिफारिस गरेको छ । 
जेलबाट छुटेसँगै हत्या गरेको आरोपमा दुई जना पक्राउ
जेलबाट छुटेसँगै हत्या गरेको आरोपमा दुई जना पक्राउ पक्राउ परेकामध्ये तिमिल्सिना बलात्कारको मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिनाअगाडि छुटेको र तामाङ लागू औषध मुद्दामा ६ महिना कैद भुक्तान गरी दुई वर्षअगाडि छुटेको प्रहरीले जनाएको छ ।
रिहा भइन् कानुन व्यवसायी  भगवती पाण्डे
रिहा भइन् कानुन व्यवसायी  भगवती पाण्डे बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर म्याद थपका लागी बिहीबार अदालतमा उपस्थित गराएको थियो । अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई ‘जिम्मा जमानी’मा थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुङ्गेलले बताए ।
नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु 
नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु  नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । 
छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा तीन वर्ष कैद
छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा तीन वर्ष कैद तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।
सहकर्मीको ज्यान गएपछि मिटरब्याज पीडितको विरोध सभा
सहकर्मीको ज्यान गएपछि मिटरब्याज पीडितको विरोध सभा विनित सोनारको विष सेवनका कारण मृत्यु भएपछि मिटरब्याज पीडितले काठमाडौंमा विरोध सभा गरेका छन् ।
देशभर वर्षाको सम्भावना
देशभर वर्षाको सम्भावना बिहीबार बिहान देशका केही भू–भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिहीबार पाथीभराको दर्शन गर्दै राशिफल हेर्नुहोस् 
बिहीबार पाथीभराको दर्शन गर्दै राशिफल हेर्नुहोस्  साउन १८ गते बिहीबार । अधिक साउन कृष्ण द्वितीया तिथि । पञ्चाङ्ग सौभाग्य तैतल धनिष्ठा । 
सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने आठ पक्राउ
सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने आठ पक्राउ नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
Weather Update