News Griha :: न्यूजगृह
जाजरकोटमा जंगली च्याउ खाँदा एकको मृत्यु
जाजरकोटमा जंगली च्याउ खाँदा एकको मृत्यु जंगली च्याउ खाँदा एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् ।
गृह सचिव र प्रहरी महानिरीक्षकबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर
गृह सचिव र प्रहरी महानिरीक्षकबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर सम्झौतामा उल्लेख भएका विषयहरू र सम्पादन गर्नु पर्ने कार्यहरू उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आआफ्नो प्रयास, चिन्तन, क्रियाशीलता एवम् लगन उच्च हुने विश्वास उनले व्यक्त गरे ।
भारत लैजान लागेको सुनसहित भारतीय नागरिक पक्राउ 
भारत लैजान लागेको सुनसहित भारतीय नागरिक पक्राउ  उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमान स्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
१३ वर्षीय बालक बेपत्ता भएपछि सामाखुसी खोलामाथिको ‘स्ल्याब’ हटाउन सुरु
१३ वर्षीय बालक बेपत्ता भएपछि सामाखुसी खोलामाथिको ‘स्ल्याब’ हटाउन सुरु सामाखुसी खोलालाई पुरानै स्वरुपमा ल्याउनका लागि एक महिनादेखि काठमाडौँ महानगरले स्ल्याब हटाउन थालेको हो । खोला मिचेर बनाइएका घरहरू विस्तारै भत्काउने महानगरले जनाएको छ ।
भारतीय नक्कली नोटसहित एक जना पक्राउ  
भारतीय नक्कली नोटसहित एक जना पक्राउ   विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।
दोलखाको पहिरोमा बेपत्तामध्ये एक जनाकाे शव फेला
दोलखाको पहिरोमा बेपत्तामध्ये एक जनाकाे शव फेला जिल्लाको गौरीशंकर गाउँपालिका-८ सल्लेमा पहिरोले घर बगाउँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । पहिरोमा परी चार जना बेपत्ता भएका छन् ।
चार दिनदेखि बेपत्ता युवकको शव गाडिएको अवस्थामा फेला
चार दिनदेखि बेपत्ता युवकको शव गाडिएको अवस्थामा फेला कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एक जना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् । 
दोलखाको गौरीशंकरमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता
दोलखाको गौरीशंकरमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएराति पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । सात/आठ घर पूर्ण रूपमा क्षति भएका छन् ।
सशस्त्रले बुझायो तस्करीको सात करोडको सामान भन्सारलाई
सशस्त्रले बुझायो तस्करीको सात करोडको सामान भन्सारलाई सशस्त्र प्रहरीले भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाएको छ । 
नियम विपरीत सवारीसाधन चलाउने ४० हजार चालकलाई कारबाही
नियम विपरीत सवारीसाधन चलाउने ४० हजार चालकलाई कारबाही गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा तीन करोड ४५ लाख ३८ हजार राजस्व संकलन भएको छ ।
कस्तो छ शुक्रबार तपाईंको राशिफल ?
कस्तो छ शुक्रबार तपाईंको राशिफल ? साउन १९ गते शुक्रबार । अधिक साउन कृष्ण तृतिया तिथि । पञ्चाङ्ग शोभन विष्टि । भद्रा शतभिषा ।
नेताकार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेकोमा नेसपाको आपत्ति [वक्तव्यसहित]
नेताकार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेकोमा नेसपाको आपत्ति [वक्तव्यसहित] पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टाराईले कानुन व्यवसायी भगवती पाण्डे पक्राउ प्रकरणमा प्रहरीले नेसपाका नेताकार्यकर्तालाई पक्राउ गरी चरम यातना दिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
Weather Update