News Griha :: न्यूजगृह
सशस्त्रमा एकैपटक १९२७ जना सहायक हवल्दार एक तह बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं— सशस्त्र प्रहरीले एकैपटक १९२७ कर्मचारीको बढुवा सिफारिस प्रकाशित गरेको छ । लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले हवल्दार पदका लागि १९२७ जनाको नाम बढुवा सिफारिस गरिएको हो ।

सूचना अनुसार चित्त नबुझेमा एक साताभित्र उजुरी दिनका लागि पनि सशस्त्रले आह्वान गरेको छ । 

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:१९
Weather Update