News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकिया पुत्र रोहनलाई सीआईबीले किन लिएन जिम्मा?
सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकिया पुत्र रोहनलाई सीआईबीले किन लिएन जिम्मा? शुक्रबार राजस्व अनुसन्धान विभागबाट सशस्त्र प्रहरीसहितको टिम रोहनलाई जिम्मा लगाउन महाराजगञ्जस्थित ब्युरोमा पुगेका थिए । पक्राउ परेका रोहन व्यापारी राकेश अडुकियाका पुत्र हुन् । प्रहरीले साउन १० मा राकेशको घरमा छापा मारेको थियो । यद्यपि राकेशले रातोपाटीसँग कुरा गर्दै आफ्नो घरमा छापा नमारिएको दाबी गरेका थिए ।
यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ चालक कारबाहीमा
यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ चालक कारबाहीमा १ सय ४०  भन्दा बढी सवारी साधन चेक गर्दा पिकअप जीप ११ ओटा, हाइस १९, टाटासुमो ६, बस २ र अन्य सवारी साधन ६ गरी ४१ वटा सवारीको यान्त्रिक अवस्था ठिक नभएको पाइएको थियो ।
आज एकादशी व्रत, साउन अन्तिम शनिबार तपाईंको राशिफल हेर्नुस्
आज एकादशी व्रत, साउन अन्तिम शनिबार तपाईंको राशिफल हेर्नुस् साउन २७ गते शनिबार । अधिक साउन कृष्ण एकादशी तिथि । पञ्चाङ्ग हर्षण बालव मृगशिरा । परमा एकादशी व्रत । अन्तर्राष्ट्रिय युवा दिवस ।
लापसे गरी सवारी चलाउने ३ जना पक्राउ 
लापसे गरी सवारी चलाउने ३ जना पक्राउ  नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०३-००१ च ०७८० नम्बरको पिकअप चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-६ का २६ वर्षीय सदाम मिया अन्सारी, ना ६ ख ९६ ०१ नम्बरको बस चालक तनहुँको भानु नगरपालिका-५ का ३८ वर्षीय सुरेन्द्र लामा र ना ४ ख ८२ २१ नम्बरको ट्रक चालक नवलपरासी पूर्वको कावासोती नगरपालिका-१६ का २८...
मोटरसाइकल चोरीमा संलग्न १ जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न १ जना पक्राउ बागमती प्रदेश ०२-०३४ प ८२ ४९ नम्बरको मोटरसाइकल गत वैशाख १ गते काठमाडौंको केशरमहलबाट हराएको थियो । खोजी गर्ने क्रममा बागमती प्रदेश ०२-०३४ प १३ ६१ नम्बर राखेर उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारी  तामाङलाई पक्राउ गरेको हो । 
कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु
कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला 
गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला  गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा शुक्रबार अजिङ्गर फेला परेको छ ।
रिहा भएपछि सुनिल शर्माले भने— माओवादीसँगको गठबन्धनबारे कांग्रेसले पुनर्विचार गर्नुपर्छ
रिहा भएपछि सुनिल शर्माले भने— माओवादीसँगको गठबन्धनबारे कांग्रेसले पुनर्विचार गर्नुपर्छ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशपछि शर्मा रिहा भएका हुन् । शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गएको थियो ।
सभामुख घिमिरे भन्छन्— संसद् अवरोधले कानुन निर्माणमा समस्या भयो
सभामुख घिमिरे भन्छन्— संसद् अवरोधले कानुन निर्माणमा समस्या भयो उनले भने,‘केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौं विधेयकहरूमाथि छलफल भएका छैनन् । परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौं । माननीयज्यूहरुले संसद् अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।’
कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता
कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता खानेपानी मन्त्री महिन्द्राराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार
कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौं ल्याएको हो ।
पहिरोमा पुरिएर प्रहरी जवानको मृत्यु
पहिरोमा पुरिएर प्रहरी जवानको मृत्यु मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका—८ घर भएका कृतिबहादुर नेपाली रहेका छन् ।
Weather Update