News Griha :: न्यूजगृह
साइबर सुरक्षा नीति सार्वजनिक [पूर्णपाठ]

काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद् बैठकबाट साउन २३ गते पारित भएको साइबर सुरक्षा नीति २०८० जारी भएको छ ।

यसको मुख्य उद्देश्य सुरक्षित साइबार स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्ने रहेको सरकारले जनाएको छ । 

विश्वव्यापी साइबर सुरक्षा सूचकाङ्क स्कोर आगामी १० वर्षभित्र ४४.९९ बाट ७० प्रतिशत पुर्‍याउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति ८० तयार पारेको हो ।

नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएपछि अब साइबर सुरक्षा ऐन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र बनाउने बाटो खुल्ने छ ।


 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:१८
Weather Update