News Griha :: न्यूजगृह
पशुपति मन्दिर क्षेत्रभित्रका अवैध संरचना भत्काइयो

काठमाडौं— काठमाडौं महानगरले पशुपतिनाथ मन्दिर क्षेत्रभित्र बनाइएको अवैध संरचनामा डोजर चलाएको छ ।

पशुपति क्षेत्र विकास कोषको जग्गामा बनाइएका अवैध संरचनालाई महानगरले भत्काएको हो । 

पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको होटल, मोटरसाइकल वर्कसपहरू भत्काइएको महानगरले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:०६
Weather Update