News Griha :: न्यूजगृह
नीतिगत सुधारपछि मात्रै श्रमिकको न्यूनतम पारिश्रमिक लागु गर्न महासंघको आग्रह
नीतिगत सुधारपछि मात्रै श्रमिकको न्यूनतम पारिश्रमिक लागु गर्न महासंघको आग्रह श्रमिकका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागु गर्नका लागि नीतिगत सुधार आवश्यक रहेको धारणा निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग उद्योग वाणिज्य महासंघले राखेको छ ।
ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती लिने गिरोह सार्वजनिक
ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती लिने गिरोह सार्वजनिक नेपाल प्रहरीले ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत जेठ १२ गते नेपालबाट ‘सिजनल भिसा’ मा वैदेशिक रोजगारीका क्रममा सर्बिया गएका ३ नेपालीलाई बन्धक बनाएर रकम फिरौती माग्ने ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हाे...
नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त छ : आहुति
नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त छ : आहुति वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतिले नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त रहेको टिप्पणी गरेका छन् ।
धरानमा निषेधाज्ञा जारी
धरानमा निषेधाज्ञा जारी जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधाज्ञा जारी गरेको छ । जातीय र धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भएकाले शुक्रबार राति १२ बजेदेखि भदौ ९ गते राति १२ सम्म धरानका सबै २० वटै वडाहरुमा लागुहुने गरी निषेधाज्ञा जारी गरेको हो ।
सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री 
सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन् ।
धरानमा २४ घण्टाका लागि निषेधाज्ञा
धरानमा २४ घण्टाका लागि निषेधाज्ञा जिल्ला प्रशासन कार्यालयले जिल्लाका १२ स्थानीय तहमा डेंगु रोगका संक्रमण व्यापक फैलिएर १६ हजारभन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो । त्यस्तै, धरानमा धार्मिक साम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरिएको जनाएको छ ।
सद्भाव कायम राख्न मेयर हर्क साम्पाङले गरे अपिल
सद्भाव कायम राख्न मेयर हर्क साम्पाङले गरे अपिल पछिल्लो केही दिनदेखि धरानमा भएको गतिविधिलाई लक्षित गरी मेयर साम्पाङले सद्भाव कायम गरी अगाडि बढ्न विज्ञप्ति जारी गर्दै अपिल गरेका हुन् । यस क्रममा उनले केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशिल बनाइरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।
दश दिनमा आठ जनाले आत्महत्या गरेपछि प्रहरीले सुरु गर्‍यो सचेतना अभियान
दश दिनमा आठ जनाले आत्महत्या गरेपछि प्रहरीले सुरु गर्‍यो सचेतना अभियान ‘जनचेतनामूलक मनोबल अभिवृद्धि कार्यक्रम’ नाम दिई सञ्चालन गरिएको सचेतनाका लागि अधिकृत स्तरका प्रहरी तथा बनेपास्थित शिर मेमोरियल अस्पतालका मनोसामाजिक परामर्शकर्तासहित विद्यालयका कक्षा कोठामा कार्यक्रम सञ्चालन गरिएको हो  ।
ऐतिहासिक १३ तले मन्दिरको प्रचारमा जुट्दै स्थानीय
ऐतिहासिक १३ तले मन्दिरको प्रचारमा जुट्दै स्थानीय विसं २००८ मा स्थापना भएको मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनः निर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ । धार्मिक महत्व बोकेको मन्दिर ओझेलमा पर्न थालेपछि यहाँका स्थानीय मन्दिरको मर्मतसँगै प्रचारमा लागेका हुन् ।
पाँच किलो चाँदीको सामानसहित भारतीय नागरिक पक्राउ
पाँच किलो चाँदीको सामानसहित भारतीय नागरिक पक्राउ पक्राउ पर्नेमा भारत मधुवनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पोखराबाट पक्राउ, जुवा खेलेको आरोप
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पोखराबाट पक्राउ, जुवा खेलेको आरोप पोखरा महानगरपालिका–८ सिर्जनाचोक स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई बिहीबार वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । तर पक्राउ परेका अध्यक्ष लालचनले सुरुमा आफ्नो नाम प्रहरीसँग ढाँटेको खुलेको छ । गाउँपालिका अध्यक्ष पक्राउ परेको जुवाखालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद...
जनार्दन शर्माको फेसबुक पेज ह्याक, अनावश्यक भिडिओ पोस्ट
जनार्दन शर्माको फेसबुक पेज ह्याक, अनावश्यक भिडिओ पोस्ट पछिल्लो सयम सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सामाजिक सञ्जाल ह्याक गरी पैसा बार्गेनिङ गर्ने क्रम बढ्दो रहेको छ । यसैबीच नेता शर्माको फेसबुक आफ्नै नियन्त्रणमा फर्काउने प्रयास भइरहेको छ ।
Weather Update