News Griha :: न्यूजगृह
दुई कैदीको हत्या आरोपमा पाँच प्रहरीसहित १३ जनाविरुद्ध मुद्दा दर्ता
दुई कैदीको हत्या आरोपमा पाँच प्रहरीसहित १३ जनाविरुद्ध मुद्दा दर्ता उनीहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानलाई थप अघि बढाइएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । कारागारमा रहेको सीसीटीभी फुटेज अध्ययन तथा प्रत्यक्षदर्शीहरूको बयानका आधारमा घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाइएको छ ।
राते पहरोको त्रासमा बस्ती, दुई सय घरका बासिन्दा जोखिममा
राते पहरोको त्रासमा बस्ती, दुई सय घरका बासिन्दा जोखिममा गाउँलेको एउटै पिरलो छ । कतिबेला के हुन्छ ? पानी पर्दा होस् या चर्को घाम लाग्दा होस् । उनीहरूलाई उही राते पहरोले निद हराम गराउँदै आएको छ । छाप्राकको बस्तीमा केही दिनअघि मात्रै पहरोबाट दुई ठूला ढुंगा फुटेर आए । स्थानीय श्यामबहादुर सार्की पहरोबाट फुटेर आएका दुई ढुंगा बस्ती नजिकै...
बारा बस दुर्घटना : मृतक सबैको सनाखत, यी हुन् मृतकहरू
बारा बस दुर्घटना : मृतक सबैको सनाखत, यी हुन् मृतकहरू बाराको जीतपुरसिमरा उपमहानगर–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ ।दुर्घटनामा मृत्यु हुने ६ जना भारतीय नागरिकहरू र एक जना नेपाली रहेका छन् । घटनामा महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।
पाथीभरा माताको दर्शन गर्दै राशिफल हेर्नुस्
पाथीभरा माताको दर्शन गर्दै राशिफल हेर्नुस् भदौ ७ गते बिहीबार । साउन शुक्ल अष्टमी तिथि । पञ्चाङ्ग एन्द्र विष्टि । भद्रा विशाखा । गौरा पर्व (सम्बन्धित क्षेत्रमा बिदा) पाथीभरा माताको दर्शन गर्दै राशिफल हेर्नुस् । 
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ३ पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ३ पक्राउ वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने ३ जना बुधबार पक्राउ परेका छन् ।
झापामा करेन्ट लागेर श्रीमानकाे मृत्यु, श्रीमती घाइते
झापामा करेन्ट लागेर श्रीमानकाे मृत्यु, श्रीमती घाइते अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कांग्रेस नेता कार्कीको मृत्यु, पार्थिव शरीरलाई बिहीबार पार्टी कार्यालयमा राखिने
कांग्रेस नेता कार्कीको मृत्यु, पार्थिव शरीरलाई बिहीबार पार्टी कार्यालयमा राखिने नेपाली कांग्रेसका नेता डा.राजाराम कार्कीको मृत्यु भएको छ ।
१० हजार घुससहित अमिन पक्राउ
१० हजार घुससहित अमिन पक्राउ सिरहाको लहानस्थित नापी कार्यालयका अमिन दीपरञ्जन यादव १० हजार घुस रकमसहित बुधबार दिउँसो पक्राउ परेका छन् ।
तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो : प्रहरी 
तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो : प्रहरी  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा अथवा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई सब त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ । 
भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्ने आयोग गठन होस् : प्रदीप पौडेल 
भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्ने आयोग गठन होस् : प्रदीप पौडेल  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेसम्म भएका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्ने आयोग गठन गर्न माग गरेका छन् ।
त्रिशूली बस दुर्घटनाका ८ मृतकमध्ये चार जनाको सनाखत
त्रिशूली बस दुर्घटनाका ८ मृतकमध्ये चार जनाको सनाखत जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएका चार जनामा म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का अन्दाजी २५ वर्षका सविन रम्तेल र कास्कीको फूलबारीका अन्दाजी २५  वर्षका सुमन थापा छन् ।
त्रिशूली दुर्घटना अपडेट : २४ जनाको उद्धार, ८ को मृत्यु, १६ घाइतेको उपचार हुँदै 
त्रिशूली दुर्घटना अपडेट : २४ जनाको उद्धार, ८ को मृत्यु, १६ घाइतेको उपचार हुँदै  काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका– २ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट उद्धार गरिएका २६ जनामध्ये १६ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । घाइते १४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको...
Weather Update