News Griha :: न्यूजगृह
सशस्त्र प्रहरीका ५६ एसपीमा र ८४ जना डीएसपीमा बढुवा सिफारिस
सशस्त्र प्रहरीका ५६ एसपीमा र ८४ जना डीएसपीमा बढुवा सिफारिस सशस्त्र प्रहरी बल नेपालले ५६ जना एसपीमा र ८४ जना डीएसपीमा बढुवाका लागि नाम सिफारिस गरेको छ ।
तनहुँमा सम्बन्धविच्छेद बढ्यो: महिलाको माग पूरा नहुनु र वैदेशिक रोजगारी प्रमुख कारण
तनहुँमा सम्बन्धविच्छेद बढ्यो: महिलाको माग पूरा नहुनु र वैदेशिक रोजगारी प्रमुख कारण यस्तै, अन्तरजातीय विवाहपश्चात परिवारले नस्वीकार्दा, अपेक्षाअनुरुप महिलाको माग पूरा नहुँदा, समयमा मायाप्रेम नपाउँदा आत्मसम्मानबाट अपहेलित हुँदा लगायतका घटनाबाट पनि महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ ।
ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई सीआईबीले बनाएन प्रतिवादी 
ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई सीआईबीले बनाएन प्रतिवादी  ललिता निवासको जग्गा हिनामिना प्रकरणका निर्णयाधिकार माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई प्रतिवादी नबनाई साक्षीका रूपमा मात्र रहने गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
ललिता निवास प्रकरण : ८ सय पृष्ठको अनुसन्धान प्रतिवेदन, २७० बढी प्रतिवादी
ललिता निवास प्रकरण : ८ सय पृष्ठको अनुसन्धान प्रतिवेदन, २७० बढी प्रतिवादी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबी प्रवक्ता नवराज अधिकारीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जानकारी दिए ।
चीनसँग जोडिएको सडकमा पक्की पुल नहुँदा बन्द, ३५ बस्तीका स्थानीय जोखिम मोल्न बाध्य
चीनसँग जोडिएको सडकमा पक्की पुल नहुँदा बन्द, ३५ बस्तीका स्थानीय जोखिम मोल्न बाध्य मुगुको छायानाथ रारा नगरपालिका-१ भई एउटा सडक चीनसँग जोडिएको छ । छिमेकी देश चीनसँग जोडिएको सडक गमगढी-नाक्चेलाग्नाको अल्का साँघु भन्ने स्थानको गमगाढ खोलामा पुल बन्न सकेको छैन ।
गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुस्
गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुस् भदौ ५ गते मंगलबार । साउन शुक्ल षष्ठी तिथि । पञ्चाङ्ग शुक्ल कौलव चित्रा  । कल्कि जयन्ती । गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुस् ।
बाजुरामा बेवारिसे अवस्थामा नवजात शिशु फेला
बाजुरामा बेवारिसे अवस्थामा नवजात शिशु फेला त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडि सोमबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अपहरण गरी शरीर बन्धक बनाइ कुटपिट गर्ने ७ पक्राउ
अपहरण गरी शरीर बन्धक बनाइ कुटपिट गर्ने ७ पक्राउ दाङमा अपहरण गरी शरीर बन्धक बनाइ कुटपिट गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।
संघीय मामिला मन्त्रालयले स्थानीय तहलाई पठायो यस्तो पत्र
संघीय मामिला मन्त्रालयले स्थानीय तहलाई पठायो यस्तो पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्थानीय तहको अंग्रेजी नामको हिज्जेमा एकरुपता कायम गर्न पत्राचार गरेको छ ।
सल्यानमा सवारी दुर्घटनामा २ को मृत्यु, १३ घाइते
सल्यानमा सवारी दुर्घटनामा २ को मृत्यु, १३ घाइते रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 
सशस्त्रका २ डीआईजी र १० एसएसपीको सरुवा
सशस्त्रका २ डीआईजी र १० एसएसपीको सरुवा गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका २ डीआईजी र १० जना एसएसपीको सरुवा गरेको छ ।सोमबार गृह मन्त्रालयले नायब महानिरीक्षक (डीआईजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ ।
जसले ‘कुक आइसल्याण्ड पठाइदिन्छु’ भनेर रकम ठगी गरे
जसले ‘कुक आइसल्याण्ड पठाइदिन्छु’ भनेर रकम ठगी गरे ‘कुक आइसल्याण्ड पठाइदिन्छु’ भनेर रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 
Weather Update