News Griha :: न्यूजगृह
त्रिशूली बस दुर्घटनामा ८ जनाको मृत्यु, आठ घाइते
त्रिशूली बस दुर्घटनामा ८ जनाको मृत्यु, आठ घाइते काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङ बस दुर्घटना : सशस्त्रको गोताखोर टोली परिचालन [अपडेट]
धादिङ बस दुर्घटना : सशस्त्रको गोताखोर टोली परिचालन [अपडेट] सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बिपद् व्यवस्थापन सुरक्षा वेश आदमघाट बाट डीएसपीको  कमान्डमा १६ जना र बिपद् व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको फौज  खटिएको छ ।
त्रिशूली नदीमा बस खस्यो  : १५ जना घाइतेको उद्धार
त्रिशूली नदीमा बस खस्यो  : १५ जना घाइतेको उद्धार काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी...
त्रिशूलीमा बस खस्यो
त्रिशूलीमा बस खस्यो काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।
बाढीले पुल बगाएपछि जनजीवन कष्टकर
बाढीले पुल बगाएपछि जनजीवन कष्टकर गत असार ८ गते आएको बाढीले राउतेखोलामा लगाएको ट्रस्ट ब्रिज बगाएपछि आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् । पुल बगेपछि बालबालिका ज्यान जोखिममा राखेर विद्यालय जान बाध्य छन् । राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई दैनिक विद्यालय आउनजान समस्या भएको सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजधन राईले बताए । 
घट्यो गोलभेँडाको मूल्य
घट्यो गोलभेँडाको मूल्य नेपाली तरकारी तथा फलफूल बजारमा गोलभेँडाको मूल्य घटेको छ । बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको सूचीअनुसार २० रुपैयाँले गोलभेँडाको मूल्य घटेको हो । तीन दिन अघि १३० रुपैयाँ भाउ रहेको नेपाली गोलभेँडाको हिजो १२० रुपैयाँमा कारोबार भएको थियो । 
डोलेश्वर मन्दिरमा आज भक्तजनले शिला छोएर पूजा गर्न पाउने, खोलियो ४ वटै ढोका
डोलेश्वर मन्दिरमा आज भक्तजनले शिला छोएर पूजा गर्न पाउने, खोलियो ४ वटै ढोका डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोका खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।
अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट, नेपालबारे के भयो कुराकानी ? 
अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट, नेपालबारे के भयो कुराकानी ?  अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन् ।
बुधबार कस्तो रहला मौसम ?
बुधबार कस्तो रहला मौसम ? देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले बुधबार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । 
भदौ ६ गते बुधबार तपाईंको राशिफल हेर्नुस् 
भदौ ६ गते बुधबार तपाईंको राशिफल हेर्नुस्  भदौ ६ गते बुधबार । साउन शुक्ल सप्तमी तिथि । पञ्चाङ्ग ब्रह्म गर स्वाति । तुलसीदास जयन्ती । राशिफल हेर्नुस् । 
सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा एक पक्राउ
सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा एक पक्राउ सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
बाल सुधार गृह घटना अपडेट : फरारमध्ये थप १० जना पक्राउ
बाल सुधार गृह घटना अपडेट : फरारमध्ये थप १० जना पक्राउ मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले मंगलबार थप १० जनालाई पक्राउ गरेको छ ।
Weather Update