नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका २ एसएसपीको सरुवासोमबार, भदौ ४, २०८०
![बालसुधार गृहमा झडप, ६ बन्दी र १२ सुरक्षाकर्मी घाइते [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/newsgriha_logo1683431967.png)
बालसुधार गृहमा झडप, ६ बन्दी र १२ सुरक्षाकर्मी घाइते [अपडेट] सोमबार, भदौ ४, २०८० भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा बन्दी बालबालिकाहरूको प्रदर्शनको क्रममा झडप हुँदा ६ जना बन्दी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । सुधार गृहको गेट तोडफोड गरी सोमबार दिउँसो ठूलो सङ्ख्यामा बन्दीहरू भाला, खुकुरी लगायतका हतियार बोकेर प्रदर्शन गरेका थिए । सोही क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा ६ जना बन्दी र प्रहरी...

नाबालक कैदीबन्दी फरार घटना : दुई एसएसपीसहितको प्रहरी टोली घटनास्थलमा सोमबार, भदौ ४, २०८० बालसुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा नाबालक बन्दी भागेका हुन् । घटनास्थलमा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरू दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको डीआईजी लालमणि आचार्यले बताए ।

भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंबाट पक्राउ सोमबार, भदौ ४, २०८० विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सुधारगृहमा थिए । आइतबार सुधारगृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । त्यसमध्येका ८४ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।

भक्तपुरमा गोली चल्यो : तीन घाइते, एकको अवस्था गम्भीर सोमबार, भदौ ४, २०८० सोमबार सुधार गृहमा भएका बन्दीहरूले प्रहरीमाथि आक्रमण गरी मूलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएका छन् । घाइते बन्दीमध्ये एकजना गम्भीर घाइते छन् । दुई जनाको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

बालसुधार गृहको ढोका फोडेर भागे सय बढी कैदी सोमबार, भदौ ४, २०८० सुधार गृहको पछाडिको ढोका फोडेर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । उनका अनुसार सुधार गृहमा तैनाथ सुरक्षाकर्मीलाई आक्रमण गरेर उनीहरु भागेका हुन् ।

‘ब्रेक शु’सहित १५५ किलो सुनको शुद्धता परीक्षण सोमबार, भदौ ४, २०८० राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले सुन तस्करीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

एसईईमा ‘ए’ ग्रेड ल्याएर पढ्न नपाएका मिलन: ६ किलो सूर्यमुखीको दानाबाट व्यवसायी बन्दै सोमबार, भदौ ४, २०८० खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट १६ वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाले थप अध्ययन गर्ने मनस्थिति बनाएनन् ।गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा रहेकाले मिलनले विदेश जाने सोच बनाए । मलेसिया जान आवश्यक कागजात बोकेर काठमाडौं पुगे, उनी । मेनपावर कम्पनीमा राहदानी बुझाए ।

सीआईबीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने सोमबार, भदौ ४, २०८० प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार बुझाउने भएको छ । यसअघि आइतबार नै सीआईबीले अनुन्सन्धान प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर अभिलेखीकरणको सबै काम नसकिएपछि सीआईबीले सोमबार बुझाउने भएको हो ।

नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै सोमबार, भदौ ४, २०८० नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए ।

नाग पञ्चमीको दिन तपाईंको राशिफल सोमबार, भदौ ४, २०८० भदौ ४ गते सोमबार । साउन शुक्ल पञ्चमी तिथि । पञ्चाङ्ग शुभ बव चित्रा । नाग पञ्चमी व्रत ।

सुनसहित २ पक्राउ आइतबार, भदौ ३, २०८० नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ ।

विष्फोटक पदार्थसहित एक पक्राउ आइतबार, भदौ ३, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनीरूपमा भारतबाट पटका, भुइँ चम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्नेलाई पक्राउ गरेको छ ।