News Griha :: न्यूजगृह
नेपाल प्रहरीका ५ एआईजीको सरुवा, को कहाँ पुगे?
नेपाल प्रहरीका ५ एआईजीको सरुवा, को कहाँ पुगे? नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ५ एआईजीको सरुवा गरेको हो ।स्रोतका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखमा एआईजी दीपक थापालाई पठाइएको छ । थापा प्रशासन विभाग प्रमुख थिए ।
धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर
धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका– ९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।
ट्राफिक प्रहरीको लापसे चेकिङ :  ३ जना चालक नियन्त्रणमा
ट्राफिक प्रहरीको लापसे चेकिङ :  ३ जना चालक नियन्त्रणमा यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए  ।
धार्मिक गुरु बागेश्वर बाबाले आजदेखि हनुमान कथा प्रवचन गर्दै, दैनिक ११ हजार बढी श्रवण गर्न सक्ने 
धार्मिक गुरु बागेश्वर बाबाले आजदेखि हनुमान कथा प्रवचन गर्दै, दैनिक ११ हजार बढी श्रवण गर्न सक्ने  दुम्कौलीस्थित शास्वतधाममा शनिबारदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदै छ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्नुहुने चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले बताए । 
‘अपरेसन फोक्सट्रोट’ : शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ
‘अपरेसन फोक्सट्रोट’ : शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ यसअघि यही प्रकरणमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टरलाई पक्राउ गरेको थियो । सक्कली डाक्टर पक्राउपछि सीआईबीको अनुसन्धानमाथि धेरैले प्रश्न उठाएका थिए । यही प्रकरणमा सीआईबीले प्रतिनिधि सभा सदस्य सुनिल शर्मालाई पनि पक्राउ गरेको थियो । तर उनी अदालतको आदेशले थुना बाहिर छन् ।  
शनिबार यी राशि हुनेलाई लाभैलाभ
शनिबार यी राशि हुनेलाई लाभैलाभ भदौ २ गते शनिबार । साउन शुक्ल तृतिया तिथि । पञ्चाङ्ग सिद्ध तैतल उत्तर । वराह जयन्ती । यस्तो दिनमा तपाईंको राशिफल हेर्नुस् ।
कोशी प्रदेश सभा : ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतले पारित
कोशी प्रदेश सभा : ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतले पारित कोशी प्रदेश सभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित भएको छ ।
मिटरब्याजसम्बन्धी कानुन बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र
मिटरब्याजसम्बन्धी कानुन बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु) ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ  शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् ।
‘श्रमिकलाई १७ हजार ३ सयले पुग्दैन,रासन कार्डको व्यवस्था गरियोस्’
‘श्रमिकलाई १७ हजार ३ सयले पुग्दैन,रासन कार्डको व्यवस्था गरियोस्’ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्— निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ
प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्— निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिएका छन् ।
Weather Update