News Griha :: न्यूजगृह
भदौ १ गते कुन राशिलाई कस्तो लाभ ?
भदौ १ गते कुन राशिलाई कस्तो लाभ ? भदौ १ गते शुक्रबार । साउन शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग शिव बालव पूर्व । सिंह संक्रान्ति । राशिफल यस्ता हो ।
झापाको मेचीनगरमा धारिलो हतियार प्रहार गरी हत्या
झापाको मेचीनगरमा धारिलो हतियार प्रहार गरी हत्या झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन् ।
बढाइयो श्रमिकको पारिश्रमिक, कति पुग्यो ? 
बढाइयो श्रमिकको पारिश्रमिक, कति पुग्यो ?  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ ।
नेपालीको चेत खुले राजतन्त्र फर्किन सक्छ : वरिष्ठ संस्कृतिविद् गुरुङ
नेपालीको चेत खुले राजतन्त्र फर्किन सक्छ : वरिष्ठ संस्कृतिविद् गुरुङ वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले वुद्धि पुर्‍याउन सके र नेपालीको चेत खुले नेपालमा राजतन्त्र फर्किन सक्ने बताएका छन् । 
मकवानपुरमा खोलाले बगाएर एककाे मृत्यु
मकवानपुरमा खोलाले बगाएर एककाे मृत्यु मकवानपुरको राक्सिराङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
सशस्त्रका १२ उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस
सशस्त्रका १२ उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस सशस्त्र प्रहरीका १२ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
जहाज कुर्दा चार बालबालिकाको निधन भएपछि हुम्लाबासी आन्दोलित
जहाज कुर्दा चार बालबालिकाको निधन भएपछि हुम्लाबासी आन्दोलित नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् । प्राधिकरणको नियमका कारण हवाई जहाज र हेलिकप्टरले हुम्लामा उडान नभर्दा चार बालबालिकाको मृत्यु भएपछि हुम्लाबासी आन्दोलित भएका हुन् ।
जहाँ पहिरोको डरले रातभर सुत्दैनन् स्थानीय
जहाँ पहिरोको डरले रातभर सुत्दैनन् स्थानीय गत वर्षको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका-५ का आधा दर्जन घरमा क्षति भएको थियो । गाउँमाथिको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधा दर्जन बढी घरमा क्षति पुर्‍याएपछि उनीहरू अहिले घरबिहीन छन् । वर्षातसँगै गाउँमाथिबाट कति बेला पहिरो आउँछ भन्ने चिन्तामा स्थानीय नसुतेर रात कटाउँदै आएका छन् । पानी परेपछि...
कैदीबन्दीको हत्यामा असई लक्ष्मी चौधरीसहित टोलीको संलग्न देखियो : छानबिन समिति
कैदीबन्दीको हत्यामा असई लक्ष्मी चौधरीसहित टोलीको संलग्न देखियो : छानबिन समिति जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले यसबारे जानकारी दिएका हुन् ।
पानीको जार र बोतलमा बढी मूल्य नलिन आग्रह, एक बोतल पानीको मूल्य कति ?
पानीको जार र बोतलमा बढी मूल्य नलिन आग्रह, एक बोतल पानीको मूल्य कति ? संघले बिहीबार पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । संघका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको बताउँदै अनुगमलाई तीव्रता पार्न खोजेको जानकारी दिए ।
बाँदर पीडित किसान भन्छन् : न समय बच्यो, न मकै
बाँदर पीडित किसान भन्छन् : न समय बच्यो, न मकै बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउन नपर्ने गरी मकैबाली नष्ट भएसँगै फारमसहित बाँयचौरका सबै किसानको मकैबाली नष्ट भएको हो । बाँदरले मकैबारीमा क्षति पुर्‍याएपछि किसान चिन्तामा परेका छन् । 
हवाई उडानको माग राख्दै हुम्लाबासी आन्दोलित
हवाई उडानको माग राख्दै हुम्लाबासी आन्दोलित जिल्लाबासीले हुम्लाको सिमकोट विमानस्थलमा धर्ना कार्यक्रम राखेका छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको यातायात साधनका रुपमा हवाई माध्यम मात्र रहेको छ ।
Weather Update