राष्ट्रपतिले रेशम चौधरीलाई दिएको आममाफीमा सर्वोच्चको प्रश्नबिहीबार, साउन ३२, २०८०

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा बिहीबार, साउन ३२, २०८० अन्तिम सुनुवाइका रुपमा रहेको लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको पेशीमा अगाडि राखिएको हो । सर्वोच्च अदालतले उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भन्दै आदेश दिएपछि काठमाडौं जिल्ला अदालतले बिहीबारका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो ।

सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज, के होला फैसला ? बिहीबार, साउन ३२, २०८० सन्दीप प्रतिवादी रहेको बलात्कार मुद्दाको पेसीमा कुनै फेरबदल नआए बिहीबार नै मुद्दाको किनारा लाग्ने भएको हो । उनीविरुद्धको मुद्दामा आरोपित पक्षले पीडित भनिएकी किशोरीको उमेरमा विवाद हुँदा मुद्दा लम्बिएको थियो ।

यी ३ संसदीय समितिका बैठक बस्दै बिहीबार, साउन ३२, २०८० प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका विभिन्न ३ समितिका बैठकहरू बोलाइएको छ । संघीय संसदको बैठक सुचारु हुन नसकेका बेला मिनी संसद मानिने समितिका बैठकहरू भने नियमित जस्तै बस्न थालेका हुन् ।

करेन्ट लागेर युवकको मृत्यु, क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध बिहीबार, साउन ३२, २०८० जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पसलमा सामान खरिद गर्न जाँदा नजिकै टांगिएको तारबाट करेन्ट लागेर मृत्यु उनको भएको हो । करेन्ट लागेलगत्तै उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनना साथ उनलाई मृत घोषणा गरेको थियो ।

विभागले दियो खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमति बिहीबार, साउन ३२, २०८० खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ ।

कञ्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तीको मृत्यु बिहीबार, साउन ३२, २०८० शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

रास्वपाले माग्यो ७ वटै प्रदेशमा कर्मचारी बिहीबार, साउन ३२, २०८०

साउन अन्तिम दिन यस्तो छ तपाईंको राशिफल बिहीबार, साउन ३२, २०८० साउन ३२ गते बिहीबार । साउन शुक्ल प्रतिपदा तिथि । पञ्चाङ्ग परिधि बव मघा । गुंलापर्व आरम्भ

जंगली च्याउ खाँदा दाङमा एकको मृत्यु बुधबार, साउन ३१, २०८० दाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्छ : प्रहरी महानिरीक्षक बुधबार, साउन ३१, २०८० प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताएका छन् ।

सशस्त्र प्रहरीले बुझायो भन्सारलाई २४ करोडको सामान बुधबार, साउन ३१, २०८० सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा पर्साको विभिन्न स्थानबाट २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारलाई बुझाएको छ ।

सामाजिक सञ्जालमा विज्ञापन गर्ने २ मेनपावरलाई विभागले गर्यो कारबाही बुधबार, साउन ३१, २०८० वैदेशिक रोजगार विभागले स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गर्ने २ मेनपावर कम्पनीलाई कारबाही गरेको छ ।