मन्त्रालयले सबै स्थानीय तहलाई किन पठायो पत्र ?बुधबार, साउन ३१, २०८०

भारतको विरोध गर्नु राष्ट्रवाद होइन : केसी बुधबार, साउन ३१, २०८० नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताएका छन् ।
काठमाडौं आइपुग्यो चिनियाँ जनमुक्ति सेनाको टोली, भेट्यो प्रधानसेनापति शर्मालाई बुधबार, साउन ३१, २०८० नेपालको पाँच दिने भ्रमणमा बुधबार दिउँसो काठमाडौं आएका तिब्बत मिलिटरी कमान्डका मेजर जनरल यूई एन देबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ ।

६० केजी सुन तस्करी प्रकरण : ४ चिनियाँ नागरिक पक्राउ बुधबार, साउन ३१, २०८० ६० केजी सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतका अनुसार पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति काठमाडौंका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका...

पुष्पा मृत्यु प्रकरण : छिमेकीसहित ४ जना पक्राउ, के हो घटना? बुधबार, साउन ३१, २०८० इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले किटानी जाहेरीका आधारमा आवश्यक अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको बताए । पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन । आफन्तले पुष्पा आफैँ झुण्डिएको नभई कसैले हत्या गरेको दाबी गर्दै कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् ।
काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग, आधाभन्दा कम वितरण बुधबार, साउन ३१, २०८० बागमतीको पानी र अरु स्रोत गरी अहिले दैनिक १५ देखि १६ करोड लिटर पानी वितरण भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए । उनले भने, ‘वर्षाका कारण हाम्रो आफ्नो स्रोतमा उत्पादन पनि बढेको छ । बागमतीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर ल्याइएको छ ।’ प्रवक्ता राईका अनुसार मेलम्चीको लाइनबाटै...

विदेशमा नेपाली श्रम शक्तिको बढ्दो आकर्षण रोक्न सामाजिक सुरक्षा योजना : मन्त्री भण्डारी बुधबार, साउन ३१, २०८० बुधबार अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित विशेष कार्यक्रममा मन्त्री भण्डारीले सरकारले गरिबी निवारण र श्रम बजारमा श्रमिकको आकर्षणका लागि सामाजिक सुरक्षा योजना सार्वजनिक गरिएको बताए ।

अर्थ मन्त्री महत भन्छन्— युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न सरकार प्रतिवद्ध छ बुधबार, साउन ३१, २०८० बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानले आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दे अर्थमन्त्री महतले युवाहरूलाई देशमै रोक्नका लागि सरकारले युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताएका हुन् ।

सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर जानु पर्दैन : प्रधानमन्त्री बुधबार, साउन ३१, २०८० सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउने एउटा मुख्य रणनीति भएको पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले यही अवधारणाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा समाजका बिभिन्न तह र तप्काको सामाजिक सुरक्षाका लागि कैयन् अभियान सञ्चालनमा रहेका बताए ।

प्रहरी जवानबाटै धनुषामा बालिकामाथि यौन दुर्व्यवहार, कारबाहीको माग गर्दै स्थानीयले गरे राजमार्ग अवरुद्ध बुधबार, साउन ३१, २०८० बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् । मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई प्रहरी जवान रूपेश चौधरीले यौन दुर्व्यवहार गरेका थिए । प्रहरी जवान चौधरीलाई मंगलबार राति नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।जिल्ला...

किन आउँदै छ चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं ? बुधबार, साउन ३१, २०८० उपरथी यू एनदे नेतृत्वको टोली औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पुष्टि गरे । नेपालसँग सीमा जोडिएको तिब्बतका उच्च तहका सैनिक अधिकारी कोरोना महामारी पछि नेपाल आउँन लागेको यो पहिलो भ्रमण हो ।

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ बुधबार, साउन ३१, २०८० नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्रोत नखुलेको रकमसहित दुई जना चिनियाँ नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।

साउन अन्तिम बुधबार तपाईंको राशिफल हेर्नुस् बुधबार, साउन ३१, २०८० साउन ३१ गते बुधबार । अधिक साउन कृष्ण औंसी । पञ्चाङ्ग वरियान नाग अश्लेषा । मलमास समाप्ति । मत्स्यनारायण मेला समाप्ति । विश्व सुलेखन दिवस ।