News Griha :: न्यूजगृह
सडकका खाल्डाखुल्डी पुर्न मन्त्री ज्वालाको निर्देशन
सडकका खाल्डाखुल्डी पुर्न मन्त्री ज्वालाको निर्देशन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन् । 
दिल्ली जान लागेको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्कियो, सबै यात्रु निस्किए
दिल्ली जान लागेको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्कियो, सबै यात्रु निस्किए ‘दिल्ली उडानको तयारी हुँदै गर्दा विमानको ब्रेकमा समस्या आएको हो, अहिले तानेर पार्किङमा सारिएको छ,’ विमानस्थलका प्रवक्ता सुवाष झाले भने, ‘अहिले विमानबाट सबै यात्रु निस्किसक्नु भएको छ ।’
महाशाखा प्रमुख आचार्यले भने : सुन ‘पेओर’ हो वा कमसल हो ?, एक हप्ताभित्र थाहा पाउनु हुन्छ
महाशाखा प्रमुख आचार्यले भने : सुन ‘पेओर’ हो वा कमसल हो ?, एक हप्ताभित्र थाहा पाउनु हुन्छ ब्रेक शुबाट निकालेको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो । उनका अनुसार उक्त सुनलाई ३४ वटा बिस्कुट बनाइएको छ । सुन जोखेपछि पत्रकार सम्मेलनमा बोल्दै महाशाखा प्रमुख आचार्यले भने, 'अब यो सुनको गुणस्तर कति हो ? ‘पेओर’ सुन हो ? वा कमसल सुन हो ? जे हो,...
‘ब्रेक शु’बाट निकालेको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै
‘ब्रेक शु’बाट निकालेको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो ।सुनसहित १५५ किलो ब्रेक शु बरामद गरी सार्वजनिक गरिएको थियो ।
‘ब्रेक शु’सँगै ल्याएको सुन गालेर सकियो, तौल सार्वजनिक गर्ने तयारी
‘ब्रेक शु’सँगै ल्याएको सुन गालेर सकियो, तौल सार्वजनिक गर्ने तयारी मंगलबार बिहान बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा सुन गाल्न सुरु गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सुन गालेको हो ।
आमाको हत्या आरोपमा ३३ वर्षीय युवक पक्राउ
आमाको हत्या आरोपमा ३३ वर्षीय युवक पक्राउ मानसिक अवस्थामा ठिक नभएको बताइएका उनले आफ्नै आमाको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी सांघुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अुनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘ब्रेक शु’बाट निकालिएको सुन आज गालिँदै, सुनको मात्रा अझै घट्न सक्ने
‘ब्रेक शु’बाट निकालिएको सुन आज गालिँदै, सुनको मात्रा अझै घट्न सक्ने नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ । 
कागबेनीमा बाढी : दुई घण्टामै घरबारविहीन भयौँ, हेर्दाहेर्दै बजार बगर भयो
कागबेनीमा बाढी : दुई घण्टामै घरबारविहीन भयौँ, हेर्दाहेर्दै बजार बगर भयो एक्कासी बजारमा बाढी आयो । बाढी आएसँगै हल्ला मच्चियो । एकैछिनमा सबै स्थानीय बजारभन्दा माथि गए । स्थानीय सुरक्षित ठाउँमा गएसँगै कागबेनी बजारमा बाढी पस्यो । हेर्दाहेर्दै बजार बगरमा परिणत भयो । स्थानीय आफ्नो सम्पत्ति आँखैअगाडि बगर हेर्न विवश भए । कसैले केही सामान निकाल्न भ्याए । धेरैले सामान्य लत्ताकपडा...
ललिता निवास प्रकरण : बाबुराम र माधव नेपालसँग सोधपुछ गर्दै सीआईबी
ललिता निवास प्रकरण : बाबुराम र माधव नेपालसँग सोधपुछ गर्दै सीआईबी नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालसँग बालुवाटारस्थित ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ गर्न लागेको छ ।
बेनी–जोमसोम सडकखण्डमा पहिरो रोकथाम कार्य सुरु 
बेनी–जोमसोम सडकखण्डमा पहिरो रोकथाम कार्य सुरु  म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरोेको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो ।
भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा
भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको देवस्थल प्रचारप्रसारको कमीले ओझेलमा परेको हो ।
साउन अन्तिम मंगलबारकाे राशिफल
साउन अन्तिम मंगलबारकाे राशिफल साउन ३० गते । अधिक साउन कृष्ण चतुर्दशी तिथि । पञ्चाङ्ग व्यतिपात शकुनि पुष्य ।
Weather Update