‘देशमा सुशासन कायम गर्न कानुनको कार्यान्वयन जरुरी छ’शुक्रबार, भदौ १, २०८०

पाँच वटा राँगा मारेर भागेको बस नियन्त्रण, चालकमाथि अनुसन्धान सुरु शुक्रबार, भदौ १, २०८० उनका अनुसार दुर्घटनामा अन्य दुई राँगा घाइते भएका छन् बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राँगालाई ठक्कर दिएर सात किलोमिटर अगाडि पुगेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मादक पदार्थ खाएर बुहारीलाई कुटेको आरोपमा ससुरा पक्राउ शुक्रबार, भदौ १, २०८० मादक पदार्थ सेवन गरी २५ वर्षीय बुहारी प्रमिला चौधरीलाई कुटपिट गरेको जानकारी प्राप्त भएसँगै प्रहरी चौकी कर्तनियाघाटबाट खटिएको प्रहरी टोलीले भरथरीलाई पक्राउ गरेको हो ।

भ्रष्टाचारको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दायर शुक्रबार, भदौ १, २०८० उनले पालिकाको खातामा जम्मा गर्नु पर्ने रकम हिनामिना गरेको आयोगले जनाएको छ । उनीविरुद्ध भ्रष्टाचार गरेको रकम बराबर बिगो दाबी र कैद सजायको माग गर्दै मुद्दा दायर भएको हो ।

३० जनाको फेसबुक आईडी ह्याक गरी ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, भदौ १, २०८० हालसम्म २२ जना पीडित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आएका छन् । विभिन्न व्यक्तिका फेसबुक आईडी ह्याक गरेर उनीहरूले म्यासेन्जरबाट म्यासेज गरी ई–सेवा र खल्तीजस्ता वालेटमा पैसा हाल्न लगाएर ठगी गरेका थिए ।

मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा स्कुल उच्च जोखिममा शुक्रबार, भदौ १, २०८० दैलेखको भगवतीमाई गाउँपालिका–४ मा रहेको एक विद्यालय पहिरोको उच्च जोखिमा रहेको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा श्री कालिका माध्यमिक विद्यायल जोखिममा परेको हो ।

घरघरमा पुग्यो खाना पकाउने ग्यासको पाइप शुक्रबार, भदौ १, २०८० जिल्लाको टीकापुर नगरपालिका-२ सीतापुरका भुवन चौधरी अचेल खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर, पछिल्लो समय चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौंदेखि दाउराबाट खाना पाक्ने उनको घरमा अहिले ग्यासमा खाना पाक्न थालेको छ ।

घाँस काटिरहेकी श्रीमतीको हत्या, श्रीमान पक्राउ शुक्रबार, भदौ १, २०८० ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् । धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

राप्रपाले भन्यो—हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्यो, आपत्तिजनक छ शुक्रबार, भदौ १, २०८० राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रूपमा गोरु काट्नु, भिडिओ बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु आपत्तिजनक भएको जनाएको छ ।

वीरगन्जमा फोहोर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने शुक्रबार, भदौ १, २०८० सडकमा जथाभावी फोहोर फ्याँक्नेलाई शुक्रबारदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।

६० किलो सुन प्रकरण : थप २ चिनियाँ नागरिक पक्राउ शुक्रबार, भदौ १, २०८० बिहीबार राति काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा २ जनालाई पक्राउ गरेको हो ।

कोशी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची शुक्रबार, भदौ १, २०८० कोशी प्रदेश सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । साउन १५ गते अर्को सूचना नभएसम्म लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो ।

पहिरोले मेचीराजमार्ग अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए शुक्रबार, भदौ १, २०८० गएराति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ ।