मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा स्कुल उच्च जोखिममा

काठमाडौं— दैलेखको भगवतीमाई गाउँपालिका–४ मा रहेको एक विद्यालय पहिरोको उच्च जोखिमा रहेको छ ।
केही दिनअघि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा कालिका माध्यमिक विद्यायल जोखिममा परेको हो ।
पहिरोले विद्यालयको एक पुरानो भवनको पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । अन्य भवन जोखिममा परेको छ । पहिरो गएसँगै स्कुल नै सार्नु पर्ने अवस्थामा रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १२:०५