News Griha :: न्यूजगृह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको मुद्रासहित विदेशी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको मुद्रासहित विदेशी नागरिक पक्राउ उनको साथबाट प्रहरीले १ सय दरको ३१ थान, २० दरको ५ थान गरी जम्मा ३ हजार २ सय अमेरिकी डलर र १ हजार दरको ३ सय थान, ५ सय दरको १ हजार १ सय थान गरी ८ लाख ५० हजार नेपालीसहित बिहीबार पक्राउ गरिएको हो ।
सीमा नाकामा निगरानी बढाउन महानिरीक्षक अर्यालको निर्देशन
सीमा नाकामा निगरानी बढाउन महानिरीक्षक अर्यालको निर्देशन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् ।
बाल सुधार गृहका दोषीलाई कानुनी दायरमा ल्याउन आयोगको आग्रह
बाल सुधार गृहका दोषीलाई कानुनी दायरमा ल्याउन आयोगको आग्रह राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवम् जीवनको अधिकारप्रति संवेदनशील हुँदै भक्तपुर बाल सुधार गृहको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।
साउन शुक्ल नवमी तिथिमा तपाईंको राशिफल हेर्नुस्
साउन शुक्ल नवमी तिथिमा तपाईंको राशिफल हेर्नुस् भदौ ८ गते शुक्रबार । साउन शुक्ल नवमी । पञ्चाङ्ग वैधृति बालव अनुराधा । राशिहरू यस्ता छन् :
आरती मृत्यु प्रकरणको छानबिन सुरु
आरती मृत्यु प्रकरणको छानबिन सुरु धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरु गरेको छ ।
झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार
झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवम् प्रहरी निरीक्षक युवराज कटुवाललाई बिहीबार साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् ।
नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : नेता कोइराला
नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : नेता कोइराला नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् ।
उपप्रधानमन्त्री खड्कासँग लेबनानका राजदूत गोउजायलको भेट
उपप्रधानमन्त्री खड्कासँग लेबनानका राजदूत गोउजायलको भेट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सर्लाहीमा ट्रकको ठक्करबाट एकको मृत्यु
सर्लाहीमा ट्रकको ठक्करबाट एकको मृत्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पार्टीको झन्डा, ब्यानर र पोसाकबिना कार्यक्रममा आउन रविको निम्तो
पार्टीको झन्डा, ब्यानर र पोसाकबिना कार्यक्रममा आउन रविको निम्तो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको झन्डा, ब्यानर र पोसाकबिना सार्वजनिक सुनवाइ कार्यक्रममा आउन आग्रह गरेका छन् ।
ललिता निवास प्रकरण : आरोपितको यस्तो छ तीनपुस्ते विवरण [सूचीसहित]
ललिता निवास प्रकरण : आरोपितको यस्तो छ तीनपुस्ते विवरण [सूचीसहित] यस घटनामा जोडिएकामध्ये सीआईबीले १८ जना मात्रै पक्राउ गरेको छ । केहीलाई हाजिरी जमानीमा छाडिएको छ भने अधिकांश फरार सूचीमा रहेका छन् । सीआईबीले यस घटनामा जोडिएका सबैको तीन पुस्ते विवरण पेश गरेको छ ।
१८ वर्षअघि मलेसिया पुगेका बेपत्ता छोराको खोजी गरिदिन अपिल
१८ वर्षअघि मलेसिया पुगेका बेपत्ता छोराको खोजी गरिदिन अपिल उनले छोराको खोजी गरेर उद्धार गरिदिन नेपाल सरकारसँग अनुरोध गरेकी छन् । मलेसियाको ‘एक्सडी एसडीएन बीएचडी’ नामक कम्पनीमा मासिक आधारभूत सात सय आरएम पारिश्रमिक दिने भनेर राज ओभरसिज प्रालिले घिमिरेलाई मलेसिया पुर्‍याएको रोजगारसम्बन्धी सम्झौता पत्रबाट थाहा भएको छ ।
Weather Update