ललिता निवास प्रकरण : आरोपितको यस्तो छ तीनपुस्ते विवरण [सूचीसहित]
![ललिता निवास प्रकरण : आरोपितको यस्तो छ तीनपुस्ते विवरण [सूचीसहित]](https://newsgriha.com/uploads/posts/cib lalita niwas investigation file1692687044.jpg)
काठमाडौं— ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २८६ जनालाई प्रतिवादी बनाएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
यस क्रममा सीआईबीले पूर्वउपप्रधान तथा भौतिक योजना मन्त्री बिजय कुमार गच्छादार फरार सूचीमा रहेको जनाएको छ ।
यस घटनामा जोडिएकामध्ये सीआईबीले १८ जना मात्रै पक्राउ गरेको उल्लेख छ । केहीलाई हाजिरी जमानीमा छाडिएको छ ।
घटनामा मुछिएका अधिकांश फरार सूचीमा रहेको जनाइएको छ । सीआईबीले यस घटनामा जोडिएका सबैको तीन पुस्ते विवरण पेश गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १५:५४