News Griha :: न्यूजगृह
समाज र देशमा शान्ति, एकता, सद्भाव कायम हुनैपर्छ : भट्टराई 
समाज र देशमा शान्ति, एकता, सद्भाव कायम हुनैपर्छ : भट्टराई  पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले समाज र देशमा शान्ति, एकता, सद्भाव कायम हुनैपर्ने बताएका छन् । 
संसदीय समिति सभापति निर्वाचन प्रक्रिया सुरु
संसदीय समिति सभापति निर्वाचन प्रक्रिया सुरु हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । प्रतिनिधि सभाको निर्वाचन भएको ९ महिनापछि सो नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।
आइतबार पुत्रदा एकादशी व्रत, यस्तो छ तपाईंको राशिफल  
आइतबार पुत्रदा एकादशी व्रत, यस्तो छ तपाईंको राशिफल   भदौ १० गते आइतबार । साउन शुक्ल एकादशी । पञ्चाङ्ग प्रीति वणिज मूल । पुत्रदा एकादशी व्रत । 
सुधार गृहमा बबाल गर्ने ५७ 'बाल कैदी'को सरुवा 
सुधार गृहमा बबाल गर्ने ५७ 'बाल कैदी'को सरुवा  जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सुधार गृह पर्सामा १८ जना, मकवानपुरमा १८, डोटीमा ७ र रूपन्देहीमा १४ जनालाई स्थानान्तरण गरेको हो । ‘सुधार गृहको विवाद समाधान गर्न उनीहरूलाई अन्यत्र स्थानान्तरण गरिएको हो,’ विभागका महानिर्देशक काशीराज दाहालले भने । 
नुवाकोटमा सुकुम्बासी र प्रहरीबीच झडप, ६५ घरटहरा भत्काइयो 
नुवाकोटमा सुकुम्बासी र प्रहरीबीच झडप, ६५ घरटहरा भत्काइयो  घरटहरा भत्काउने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप भएको छ । प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सुकुम्बासीको ढुङ्गामुढाबाट केही प्रहरी घाइते छन् । सूचना दिएर बारम्बार आग्रह गर्दा पनि ठाउँ छाड्न नमानेपछि बल प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
सेनाले किन दिन्छ विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम ?, के गर्नुपर्छ तालिममा?
सेनाले किन दिन्छ विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम ?, के गर्नुपर्छ तालिममा? विशेषगरी स्थानीयस्तरमा हुने विभिन्न खालका विपद्मा खोज तथा उद्धारका लागि राष्ट्रिय सेवा दलमा विद्यार्थीलाई आबद्ध गराएको जनाइएको छ । गणले दलमा आबद्धपूर्व विद्यार्थी र उनका अभिभावकलाई उद्देश्यबारे जानकारी गराउने गर्दछ ।
‘गौशाला २६’ ले गरिन् आत्महत्या प्रयास
‘गौशाला २६’ ले गरिन् आत्महत्या प्रयास गौशाला २६ माइती नेपालको संरक्षणमा छिन् । उनले चिकित्सकको प्रेस्क्रिप्सनविपरीत औषधि सेवन गरेकी हुन्। गौशाला २६ मनोचिकित्सकको परामर्शमा छिन् । तीन दिनबाट पेनिक अट्याक आएपछि निको हुनका लागि 'गौशाला २६' ले एकैचोटि तोकिएको मात्राभन्दा धेरै औषधि सेवन गरेको बुझिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए ।
६० वर्ष अंगालेको पेशा संकटमा, कठिन बन्दै पदमलालको दैनिकी
६० वर्ष अंगालेको पेशा संकटमा, कठिन बन्दै पदमलालको दैनिकी गाउँघरमा खेतीपाती गर्नेको संख्या घट्दै गएपछि आरन पेसा संकटमा पर्न थालेको पदमलालले बताए । १३ वर्षको कलिलो उमेरदेखि आरन फलाम पिट्ने काम गरेको अनुभव सुनाउँदै उनले पछिल्ला केही वर्षयता फलाम पिट्ने काम कम हुँदै गएको गुनासो गरे । पछिल्लो समय प्रविधिको विकासले फड्को मारेर खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो,...
पाँच दिनपछि हुम्लामा हवाई उडान हुँदा यात्रुलाई सहज
पाँच दिनपछि हुम्लामा हवाई उडान हुँदा यात्रुलाई सहज शनिबार बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगञ्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेशन इञ्चार्ज गोविन्द लामाले बताए । बिहान १० बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्स उडान भर्न सफल भएका हुन् ।
काठमाडौंको बागमतीमा चल्यो र्‍याफ्टिङ
काठमाडौंको बागमतीमा चल्यो र्‍याफ्टिङ काठमाडौंको थापाथलीबाट सुरू भएको जलजात्रा सुन्दरीघाटमा पुगेर टुंगिने छ । बागमती नदीमा सदाबहार र्‍याफटिङ गराएर पर्यटकलाई समेत आकर्षण गराउने उद्देश्यले बागमतीमा जलजात्रा गरिएको हो ।
२० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा दुई पक्राउ
२० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा दुई पक्राउ नवलपरासीको देवचुली नगरपालिका-३ घर भई चितवनको बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा धादिङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका- ४ का २५ वर्षीय लादेन भन्ने विनय गौतम र सिरहाको धनगढीमाई नगरपालिका- १ का २१ वर्षीय बब भन्ने योगेन्द्र साह छन्।
शनिबार कस्तो छ तपाईंको राशिफल ? थाहा पाउनुस् 
शनिबार कस्तो छ तपाईंको राशिफल ? थाहा पाउनुस्  भदौ ९ गते शनिबार । साउन शुक्ल दशमी तिथि । पञ्चाङ्ग विषकुम्भ तैतल ज्येष्ठा । राशिफल हेरेर भाग्य थाहा पाउनुहोस् ।
Weather Update