News Griha :: न्यूजगृह
भीम उपाध्यायलाई पक्राउ गर्न माग
भीम उपाध्यायलाई पक्राउ गर्न माग  तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् र तमू प्ये ल्हु संघ चितवनले सामाजिक सञ्जालबाट भ्रम फैल्याउने र चरित्रहत्या गरेका भन्दै पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ ।
ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु भ्रष्टाचार : गुरुङ
ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु भ्रष्टाचार : गुरुङ शहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजना ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताएकी छिन् ।
पेस्तोल र चार राउण्ड गोलीसहित युवक पक्राउ
पेस्तोल र चार राउण्ड गोलीसहित युवक पक्राउ उनको साथबाट प्रहरीले मेड इन युएसए लेखिएको थान एक  पेस्तोल, नाइन एमएन को गोली चार राउण्डसहित, मोबाइल एक थान र तराजु एक थान बरामद गरेको हो ।
करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका लेखकको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।  
सन्दीपविरुद्धको मुद्दामा फैसला हुन सकेन
सन्दीपविरुद्धको मुद्दामा फैसला हुन सकेन पेशीको पाँचौ सूचीमा रहेको मुद्दालाई समय अभाव भएकाले न्यायाधीश पण्डितले हेर्न नभ्याउनेमा राखेका हुन् । यसअघि पनि उनीविरुद्ध मुद्दाको फैसला सर्दै आएको थियो ।
ललिता निवास प्रकरण : चार पूर्व मन्त्रीविरुद्ध मुद्दा दायर, अहिलेसम्मकै धेरै बिगो दाबी
ललिता निवास प्रकरण : चार पूर्व मन्त्रीविरुद्ध मुद्दा दायर, अहिलेसम्मकै धेरै बिगो दाबी यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।
पहिरोले बिगुका चार घरमा क्षति
पहिरोले बिगुका चार घरमा क्षति पहिरोबाट पशुचौपाया र धान खेतीमा क्षति पुगेको उनको भनाइ थियो । इलाका प्रहरी कार्यालय सिङ्गटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । 
ललिता निवास प्रकरण : ५२ जनाको जग्गा फिर्ता गर्न मुद्दा दर्ता
ललिता निवास प्रकरण : ५२ जनाको जग्गा फिर्ता गर्न मुद्दा दर्ता आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा जग्गा फिर्ता गराउने प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
ललिता निवास प्रकरण : बहालवाला सचिव राउत र सहसचिव वैद्यमाथि कीर्ते मुद्दा
ललिता निवास प्रकरण : बहालवाला सचिव राउत र सहसचिव वैद्यमाथि कीर्ते मुद्दा उनीहरूविरुद्ध ललिता निवास परिसरको जग्गा हिनामिना गरी कीर्ते गरेको अभियोगमा मुद्दा चलाइएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा दर्ता गरेको सूचीमा उनीहरूको नाम समावेश भएको छ ।
कागबेनीको बाढीमा एक अर्ब बराबरको क्षति, आफन्तको शरणमा स्थानीय
कागबेनीको बाढीमा एक अर्ब बराबरको क्षति, आफन्तको शरणमा स्थानीय बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्न सकस भएको छ ।
ललिता निवास प्रकरण : दाङका सीडीओ वैद्य गृह मन्त्रालयमा तानिए
ललिता निवास प्रकरण : दाङका सीडीओ वैद्य गृह मन्त्रालयमा तानिए मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सीडीओ वैद्यलाई मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
जागिरको फेन्सनपछि ‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान
जागिरको फेन्सनपछि ‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान यतिखेर कोपिला लाग्दै गरेको, फूल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ–१२ का छविन्द्रनारायण श्रेष्ठले बताए ।
Weather Update