News Griha :: न्यूजगृह
प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम
प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम शैक्षिक प्रमाण पत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खास गरी विद्यार्थीहरू ठूलो मर्कामा परेका थिए । अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।
कैलालीमा छाडा पशुबाट धान बालीमा क्षति
कैलालीमा छाडा पशुबाट धान बालीमा क्षति कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्‍याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले  छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् ।
सहजकर्ताको जागिर खुल्यो
सहजकर्ताको जागिर खुल्यो बाग्मती प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले करारमा कर्मचारी माग गरेको छ ।
गौहत्याको विरोधमा राप्रपाले सरकारलाई ज्ञापनपत्र बुझाउने
गौहत्याको विरोधमा राप्रपाले सरकारलाई ज्ञापनपत्र बुझाउने राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।
सुनसरीबाट कटुवा पेस्तोलसहित युवक पक्राउ
सुनसरीबाट कटुवा पेस्तोलसहित युवक पक्राउ सुनसरीको बर्जु गाउँपालिका–६ बाट कटुवा पेस्तोलसहित प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ ।
झापामा मन्दिरबाट हराएकी बालिका मृत फेला
झापामा मन्दिरबाट हराएकी बालिका मृत फेला भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की ३ वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु अवस्थामा भेटिएकी छिन् ।
प्रहरीले सार्वजनिक गर्‍यो बझाङमा आमा छोरालाई चक्कु प्रहारका आरोपित
प्रहरीले सार्वजनिक गर्‍यो बझाङमा आमा छोरालाई चक्कु प्रहारका आरोपित मदिरा खाएर चोरी गर्ने उद्देश्यले घटना घटाएको देखिन्छ ।‘विकको कोठामा राति उज्यालै रहेछ । बाहिरबाट हेर्दा झ्याल छेउमा मोबाइल देखेपछि कोठाभित्र पसेको र परिवारका सदस्यले थाहा पाएपछि अन्धाधुन्ध भान्छाबाट चक्कु लिएर प्रहार गरेको देखिन्छ,’उनले भने ।
काठमाडौंको छाउनीबाट बैंकिङ कसुरमा एक पक्राउ
काठमाडौंको छाउनीबाट बैंकिङ कसुरमा एक पक्राउ बैंकिङ कसुर मुद्दामा नुवाकोट घर भई काठमाडौंको तारकेश्वर–१० बस्ने ३८ वर्षीय सन्तोष घले पक्राउ परेका छन् ।
मंगलबार यी राशि हुनेहरूलाई लाभ
मंगलबार यी राशि हुनेहरूलाई लाभ भदौ १२ गते मंगलबार । साउन शुक्ल त्रयोदशी तिथि । पञ्चाङ्ग सौभाग्य तैतल श्रवण । विश्व आणविक परीक्षणविरुद्धको दिवस । हिन्दुहरुले गणेश भगवानको पूराआजा गर्ने दिन । 
लम्की स्कीनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिने कार्यविधि तत्काल टुंग्याउन निर्देशन
लम्की स्कीनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिने कार्यविधि तत्काल टुंग्याउन निर्देशन देशभर पशु चौपायामा देखिएको लम्की स्कीन रोगबाट किसानलाई परेको असरको आकलन र त्यसको क्षतिपूर्तिका लागि तत्काल कार्यविधि बनाउन राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) ले निर्देशन दिएको छ । 
Weather Update