पाल्पामा गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ को मृत्युबुधबार, भदौ १३, २०८०

नियमविपरीत काम गर्ने २ म्यानपावर कम्पनीलाई कारबाही बुधबार, भदौ १३, २०८० वैदेशिक रोजगार विभागले २ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।

सुन तस्करी प्रकरण : प्रहरीले पठायो एसएसपी आचार्यलाई हङकङ बुधबार, भदौ १३, २०८० नेपाल प्रहरीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ ।

संसदीय समिति सभापतिसँग परार्मश गर्दै सभामुख घिमिरे बुधबार, भदौ १३, २०८० सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतका नवनिर्वाचित संसदीय समितिका सभापतिको बैठक बोलाएका छन् ।सभामुख घिमिरेले बुधबार बिहान ११ बजे संसद् सचिवालय सिंहदरबारमा कानुन समितिको हलमा नवनिर्वाचित सभापतिसँग छलफल कार्यक्रम राखेका हुन् ।
फेसबुकमा अश्लिल तस्बिर र भिडिओ राख्ने युवक पक्राउ बुधबार, भदौ १३, २०८० नेपाल प्रहरीले नक्कली फेसबुक आईडी बनाएर अश्लिल तस्बिर र भिडिओ राखेर चरित्रहत्या गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–१४ बस्ने २५ वर्षका सुसन चौगुठी हुन् ।
केरामा देखिएको पानामा रोगको प्रारम्भिक अध्ययन सुरु बुधबार, भदौ १३, २०८० कैलालीको टीकापुरमा केरामा देखिएको टीआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन सुरु गरिएको छ ।

बुधबार पूर्णिमा व्रतको दिन तपाईंको राशिफल बुधबार, भदौ १३, २०८० भदौ १३ गते बुधबार । साउन शुक्ल चतुर्दशी । पञ्चाङ्ग अतिगंड वणिज धनिष्ठा । पूर्णिमा व्रत । विश्व बेपत्ता विरुद्धको दिवस ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू मंगलबार, भदौ १२, २०८० बहुप्रतीक्षित विद्युत् विधेयक–२०८० लाई सरकारले संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो विधेयकलाई पारित गरी संघीय संसदमा पेस गर्ने निर्णय गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार सो विधेयक मंगलबारको बैठकले पारित गर्दै संघीय संसदमा पेस गर्न ऊर्जा मन्त्रालयलाई अनुमति प्रदान गरेको...
बाग्मती प्रदेश सभा बैठक आह्वान मंगलबार, भदौ १२, २०८० बाग्मती प्रदेश सभा बैठक सोमबार साढे १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग मंगलबार, भदौ १२, २०८० नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सरकारले नै श्रमिकको ज्यालामा विभेद गरेको भन्दै न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।

नेपालमा साइबर अपराध बढ्यो : एसएसपी राठौर मंगलबार, भदौ १२, २०८०

गौहत्याविरुद्ध माइतिघरमा विद्यार्थीहरूले गरे प्रदर्शन मंगलबार, भदौ १२, २०८० मंगलबार ‘गाई मार्न पाइँदैन, कानुनको पालना गर’लगायतका नारासहित काठमाडौंको माइतिघरमा विरोध प्रर्दशन गरेका हुन् । उक्त प्रदर्शनमा सहभागी विद्यार्थी सुशान्त आचार्यले गाई मारेर खाने कार्य भइरहेको बेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए ।

बैतडी विमानस्थल बन्द, मारमा स्थानीय नागरिक मंगलबार, भदौ १२, २०८० हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीय दिनेश जोशीले बताए ।