News Griha :: न्यूजगृह
विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व
विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व  स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ ।
भरतपुर महानगरभित्रको माटोमा उच्च अम्लियपना
भरतपुर महानगरभित्रको माटोमा उच्च अम्लियपना भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ ।
‘सेफर भ्याली कन्सेप्ट’ कार्यान्वयनका लागि सहकार्य जरुरी :  आईजीपी कुँवर
‘सेफर भ्याली कन्सेप्ट’ कार्यान्वयनका लागि सहकार्य जरुरी :  आईजीपी कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरीले सुरक्षित महानगरको लागि अघि सारेको ‘सेफर भ्याली कन्सेप्ट’ को परिकल्पना र त्यसभित्रको सुरक्षा व्यवस्थापनका लागि सहकार्य आवश्यक भएको बताएका छन् ।
बालेन भन्छन्— प्रहरी राजनीतिक प्रभावबाट माथि उठे सुशासन कायम हुन्छ
बालेन भन्छन्— प्रहरी राजनीतिक प्रभावबाट माथि उठे सुशासन कायम हुन्छ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् ।
पर्वतमा पहिरोले ७ घर विस्थापित, खेतीयोग्य जमिन बगरमा परिणत
पर्वतमा पहिरोले ७ घर विस्थापित, खेतीयोग्य जमिन बगरमा परिणत जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका ७ वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
बाग्मती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ
बाग्मती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ बाग्मती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
सुन प्रकरण : पेमाको छोरा बनेर दावाले नागरिकता लिएको पुष्टि
सुन प्रकरण : पेमाको छोरा बनेर दावाले नागरिकता लिएको पुष्टि गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
नबिल बैंकको एटिएम फोड्ने युवक पक्राउ
नबिल बैंकको एटिएम फोड्ने युवक पक्राउ प्रहरीको गस्ती टोलीले दाङको बबई गाउँपालिका–२ घर भएका २४ वर्षीय पूर्णबहादुर खासुलाई पक्राउ गरेको हो । 
भक्तपुर-रत्नपार्क चल्ने एक बसमा आगलागी
भक्तपुर-रत्नपार्क चल्ने एक बसमा आगलागी प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।
दुई थान पेस्तोलसहित एक जना पक्राउ
दुई थान पेस्तोलसहित एक जना पक्राउ सडकमा शंकास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई पक्राउ गरेको हो । 
मनसुन अवधिमा ७३ जनाको मृत्य, साढे १५ अर्बको भौतिक पूर्वाधारमा क्षति
मनसुन अवधिमा ७३ जनाको मृत्य, साढे १५ अर्बको भौतिक पूर्वाधारमा क्षति मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । सोही अवधिमा १०२ जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । 
जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल
जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् । अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् । 
Weather Update