कर्मचारीको उमेर हदसम्बन्धी यस्तो प्रस्तावशनिबार, भदौ १६, २०८०
![४८ एसपीको सरुवा, को कहाँ ? [सूची]](https://newsgriha.com/uploads/posts/520X390/Nepal-police-Nepal prahari1693622476.jpg)
४८ एसपीको सरुवा, को कहाँ ? [सूची] शनिबार, भदौ १६, २०८० नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ । शुक्रबार कार्यालयले सरुवाको सूचीसहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको हो ।
![सरुवा भए १२० डीएसपी [सूची]](https://newsgriha.com/uploads/posts/520X390/nepal-police-prahari1690340851.jpg)
सरुवा भए १२० डीएसपी [सूची] शनिबार, भदौ १६, २०८० नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । शुक्रबार १२० जना डीएसपीहरूको सरुवा भएको हो । भदौदेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भदौ १६ गते शनिबारको राशिफल शनिबार, भदौ १६, २०८० भदौ १६ गते शनिबार । भदौ कृष्ण तृतिया । पञ्चाङ्ग शूल वणिज उत्तरभाद्र ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान शुक्रबार, भदौ १५, २०८० सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले पदीय जिम्मेवारी त्रुटिरहित ढंगबाट निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

हाम्रो नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय शुक्रबार, भदौ १५, २०८० चीनको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ । उक्त विषयबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको बताएको छ ।

विकासका लागि प्राकृतिक र सांस्कृतिक क्षेत्रको प्रर्वद्धन आवश्यक : सभामुख घिमिरे शुक्रबार, भदौ १५, २०८० सभामुख देवराज घिमिरेले पर्यटन विकासका लागि प्राकृतिक र सांस्कृतिक क्षेत्रको प्रर्वद्धनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

ललिता निवास प्रकरण : प्रधानमन्त्रीले भने— माधव नेपाल निर्दोष साबित, प्रश्न गर्ने ठाउँ छैन शुक्रबार, भदौ १५, २०८० सभामा उनले भने, ‘माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरू के हो कसो हो भनिराखे । पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’

६० र ९ किलो सुन तस्करी प्रकरणमा राहुलको ‘कनेक्सन’ देखियो, कृष्णबहादुर महरालाई भने उन्मुक्ति ? शुक्रबार, भदौ १५, २०८० मोटरसाइकलको ‘ब्रेक शु’ मा लुकाएर तस्करी गरिएको ६० केजी सुन तस्करी प्रकरण र सोही प्रकृतिको विद्युतीय चुरोट (भेप)मा लुकाएर भित्राइएको ९ केजी सुन प्रकरणको‘कनेक्सन’ देखिएको छ । तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यी दुई घटनालाई छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । ९ केजी सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले...

तातोपानी नाका सर्वसाधारणका लागि पनि खुला शुक्रबार, भदौ १५, २०८० तातोपानी नाका सर्वसाधारणका लागि खुला गरिएको छ । शुक्रबारबाट तातोपानी नाकामा सर्वसाधारणले आवतजावत गर्न पाउने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेश न्यौपानेले जानकारी दिए ।

पर्वतको राम्जादेउरालीमा चितुवा मृत फेला शुक्रबार, भदौ १५, २०८० पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा शुक्रबार चितुवा मृत फेला परेको हो ।

काठमाडौं र ललितपुरका यी क्षेत्रमा साढे ८ घण्टा लोडसेडिङ हुने शुक्रबार, भदौ १५, २०८० काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा शनिबार साढे ८ घण्टा लोडसेडिङ हुने भएको छ ।

शुक्रबार तपाईंको राशिफल हेर्नुस् शुक्रबार, भदौ १५, २०८० भदौ १५ गते शुक्रबार । कृष्ण द्वितीया तिथि । पञ्चाङ्ग धृति तैतल पूर्वभाद्र, सापारु (गाईजात्रा) काठमाडौंमा बिदा । रोपाईं जात्रा । राशिफल हेर्नुस् ।