News Griha :: न्यूजगृह
४८ एसपीको सरुवा, को कहाँ ? [सूची]

काठमाडौं— नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ ।

शुक्रबार कार्यालयले सरुवाको सूचीसहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय के.सी. नेपाल प्रहरी अंगरक्षक गण नक्साल काठमाडौं सरुवा भएका छन् ।

त्यसैगरी काजी कुमार आचार्य नेपाल प्रहरी अंगरक्षक गण नक्साल काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी सरुवा भएका छन् । 

हेर्नुस् सूची


 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०८:२३
Weather Update