News Griha :: न्यूजगृह
सरुवा भए १२० डीएसपी [सूची]

काठमाडौं— नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । शुक्रबार १२० जना डीएसपीहरूको सरुवा भएको हो ।

भदौदेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवाको पहिलो नम्बर अंगुर जि.सी. रहेका छन् । उनी प्रहरी वृत्त महाराजगंज काठमाडौंबाट जिल्ला प्रहरी परिसर काठमाडौं अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएका छन् । 

सूची यस्ताे छ

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०६:२७
Weather Update