News Griha :: न्यूजगृह
देशभर मनाइँदै गाईजात्रा, यस्तो छ धार्मिक विश्वास
देशभर मनाइँदै गाईजात्रा, यस्तो छ धार्मिक विश्वास यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व...
मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट २ घाइते, एकको अवस्था गम्भीर
मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट २ घाइते, एकको अवस्था गम्भीर सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् ।
आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते 
आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् ।
भुटानी शरणार्थीको अधिकार रक्षा गर्न प्रधानमन्त्रीलाई आग्रह
भुटानी शरणार्थीको अधिकार रक्षा गर्न प्रधानमन्त्रीलाई आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ । 
बुटवलका तत्कालीन डीएसपी ठगबहादुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुटवलका तत्कालीन डीएसपी ठगबहादुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
सुन तस्करी प्रकरण : दावाका मुख्य सहयोगी पक्राउ
सुन तस्करी प्रकरण : दावाका मुख्य सहयोगी पक्राउ ६० किलो सुन प्रकरणमा संलग्न दावा छिरिङका मुख्य सहयोगी भनिएका किशोर बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्राउ गरेको छ ।
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराका छोरा पक्राउ
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराका छोरा पक्राउ गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ व्यापारी राहुलले टेलिफोन सम्पर्क भएको सीआईबीको अनुसन्धानबाट खुलेको थियो । यसैबीच उनी आफै प्रहरीसमक्ष आत्मसमपर्ण गरेका हुन् ।
फेसबुकबाट चरित्र हत्या गर्ने युवक पक्राउ
फेसबुकबाट चरित्र हत्या गर्ने युवक पक्राउ पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१४ बस्ने २५ वर्षीय सुसन चौगुठी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु
सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु मंगलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र बुधबार बिहान मुत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका इञ्चार्ज सुरेश सार्कीले जानकारी दिए । सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक गर्दा गर्दै मृत्यु भएको हो । 
बेवारिसे अवस्थामा नवजात शिशु मृत फेला
बेवारिसे अवस्थामा नवजात शिशु मृत फेला उनका अनुसार बुधबार बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत फेला परेका शिशुको घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ
नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशंकर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए । ‘निज व्यक्तिले ६ नम्बर वडा कार्यालयबाट बनाएको जन्मदर्ता, नागरिकता सिफारिस तथा इलाका प्रशासन कार्यालय सेमरीबाट पठाइएको स्थलगत नागरिकता सर्जमिन मुचुल्काको पत्र नियन्त्रणमा लिएको छ,’ उनले भने ।
पहिरोमा जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो
पहिरोमा जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो सुख्खा पहिरोमा परी जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२ देउरालीको सडकमा बुधबार बिहान दुर्घटना भएको थियो ।
Weather Update