वरिष्ठ पत्रकार राजेश्वर नेपालीको मृत्यु सोमबार, भदौ ११, २०८०

मन्त्री र सचिवहरू मुद्दा मामिलाको डरले निर्णय गर्न डराउनुभयो : प्रधानमन्त्री दाहाल सोमबार, भदौ ११, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री र सचिवमा मुद्दा मामिलाको डरले निर्णय गर्न नै डराउने अवस्था आएको बताएका छन् । सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारका मन्त्री, सचिव र कर्मचारीहरूमा निणर्य गर्न नै डराउने अवस्था आएको बताएका हुन् ।

ईश्वर पोखरेललाई थुन्दा ट्यांकीभरि पैसा लुकायो भनियो, कहाँ गयो त्यो पैसा ? : केपी ओली सोमबार, भदौ ११, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता ईश्वर पोखरेलले पानी ट्यांकीभरि पैसा लुकाएको भनेर भ्रम छरेको बताएका छन् ।

असोज १ गतेदेखि बञ्चरेडाँडामा फोहोर लैजान प्रतिबन्ध, जवाफदेही हुन सरकारलाई चेतावनी सोमबार, भदौ ११, २०८० बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले विगत २०५१ भदौ २८ गते स्थानीय विकास मन्त्रालय काठमाडौं महानगर, ललितपुर समेतले ओखरपौवा र चाउथेका जनप्रतिनिधिसमेतको संयुक्त बैठकमा गरेको सहमति र निर्णय कार्यान्वयन नभएको गुनासो गरेको छ ।

बडीगार्डलाई छाडेर निस्केका मेजर पण्डित सम्पर्कविहीन सोमबार, भदौ ११, २०८० पण्डित गएरातिदेखि सम्पर्कविहीन भएपछि सेनासहित नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए ।

राम्रो देश पठाउने भन्दै ठगी गर्ने चार जना पक्राउ सोमबार, भदौ ११, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका सोमबार, भदौ ११, २०८० उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ ।

म्याग्दीमा सम्झौताबिना नदीजन्य वस्तुको उत्खनन् सोमबार, भदौ ११, २०८० म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताबिना नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो ।

मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने सोमबार, भदौ ११, २०८० गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताएका छन् ।
नमूना बोलपत्रको कागजात नेपाली भाषामा बनाइने सोमबार, भदौ ११, २०८० सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ ।

एक हजार २ सय २३ किलो पटाकासहित ३ पक्राउ सोमबार, भदौ ११, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार २ सय २३ किलो पटाकासहित ३ जनालाई पक्राउ गरेको छ ।

भदौ ११ गते सोमबार तपाईंको राशिफल हेर्नुस् सोमबार, भदौ ११, २०८० भदौ ११ सोमबार । साउन शुक्ल द्वादशी । पञ्चाङ्ग आयुष्मान बव उत्तरषाढा । सोम प्रदोष व्रत । राशिफल ।

पहिरोले खोटाङमा घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे आइतबार, भदौ १०, २०८० पहिरोले खोटाङमा एउटा घर पूर्णरुपमा क्षति भएको छ भने दर्जनौँ पशुचौपाया मरेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको पहिराेले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङको घर पूर्णरुपमा क्षति भएको हो ।