News Griha :: न्यूजगृह
६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, भोलि सरकारी वकिललाई बुझाइने
६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, भोलि सरकारी वकिललाई बुझाइने लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन भोलि बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य आज साँझ सकिएकाले भोलि बुझाउने तय भएको ब्युरो प्रमुख किरण बज्राचार्यले जानकारी...
धरानका उपमेयर बेघाको घरमा तोडफोड, प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो 
धरानका उपमेयर बेघाको घरमा तोडफोड, प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो  धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ । धरान उपमहानगरपालिका १५ स्थित खिरिया बस्तीमा पुगेर एउटा समूहले बेघाको घरमा तोडफोड गरेको हो । तोडफोडबाट झ्यालको सिसा फुटेको छ । उपप्रमुख बेघाका भाइ विष्णुलाई कुटपिट गर्न पुगेको समूहले घर तोडफोड गरेको हो । घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि...
आपराधिक लाभ लिएको आरोपमा एक जना पक्राउ
आपराधिक लाभ लिएको आरोपमा एक जना पक्राउ आपराधिक लाभ  लिएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३२ बस्ने ३३ वर्षीय सुरजकुमार श्रेष्ठ छन् ।  उनलाई काँडाघारीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
साढे १४ हजार घुस रकमसहित प्रधानाध्यापक पक्राउ
साढे १४ हजार घुस रकमसहित प्रधानाध्यापक पक्राउ आयोगले राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
बेपत्ता मेजर विमल पण्डित १६ दिनपछि मृत भेटिए
बेपत्ता मेजर विमल पण्डित १६ दिनपछि मृत भेटिए त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको शव फेला परेको हो ।भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए । सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
कृषि टीभीका सञ्चालक तेजविक्रम थापाविरुद्ध पक्राउ पुर्जी
कृषि टीभीका सञ्चालक तेजविक्रम थापाविरुद्ध पक्राउ पुर्जी कृषि टेलिभिजनका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । टेलिभिजनका सञ्चालक तेजविक्रम थापा मगर र सम्झना कर्णिकारविरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित एक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित एक पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । 
साहित्यकार राजेन्द्र पराजुलीको मृत्यु
साहित्यकार राजेन्द्र पराजुलीको मृत्यु साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निमोनियका कारण मंगलबार मृत्यु भएको छ ।
मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन  
मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन   मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।
अमरगढी नगरपालिकाका वडा सचिव मृत फेला
अमरगढी नगरपालिकाका वडा सचिव मृत फेला डडेल्धुरामा एक वडा सचिव मृत अवस्थामा भेटिएका छन् ।
प्रजातन्त्र सेनानी नेपालको निधन
प्रजातन्त्र सेनानी नेपालको निधन २००७ सालको क्रान्तिका योद्धा प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको सोमबार राति निधन भएको छ । नवलपरासीको मध्यबिन्दु नगरपालिका– ३ लेडाहा निवासी नेपाल ८७ वर्षका थिए । नेपाल २०३० सालदेखि ०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थिए ।
Weather Update