News Griha :: न्यूजगृह
काठमाडौंसहित देशका केही भू–भागमा वर्षाको सम्भावना
काठमाडौंसहित देशका केही भू–भागमा वर्षाको सम्भावना देशका केही भू–भागमा मंगलबार वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
काठमाडौं महानगरका कार्यालयमा कुनै कर्मचारीले पैसा मागेमा प्रमाणसहित सम्पर्क गर्नू : मेयर साह
काठमाडौं महानगरका कार्यालयमा कुनै कर्मचारीले पैसा मागेमा प्रमाणसहित सम्पर्क गर्नू : मेयर साह काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरअन्तर्गतका कुनै पनि कार्यालयमा भ्रष्टाचारजन्य कार्य भएमा प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरेका छन् ।
‘विद्यार्थी नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्छ’
‘विद्यार्थी नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्छ’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरू नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्ने बताएका छन् ।
शरणार्थी प्रकरणका संदिग्धहरूको राहदानी जफत गर्न माग
शरणार्थी प्रकरणका संदिग्धहरूको राहदानी जफत गर्न माग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणका संदिग्धहरूको राहदानी जफत गर्न माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले उक्त प्रकरण संगठित ठगी र राज्यविरूद्ध अपराध भएको बताएको छ ।
रायमाझीको बयान जारी
रायमाझीको बयान जारी नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका टोपबहादुर रायमाझीको बयान जारी छ । 
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : चित्रबहादुर केसी
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : चित्रबहादुर केसी सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताएका छन् । 
४० लाख थान अवैध मोबाइल चलाउँछन् नेपाली 
४० लाख थान अवैध मोबाइल चलाउँछन् नेपाली  भन्सार विभागका अनुसार हाल नेपालमा ४० लाखको हाराहारीमा अवैध बाटोबाट आएका मोबाइल प्रयोगकर्ताहरुले चलाइरहेका छन् । हाल सरकारले विदेशमा कार्यरत कामदारको सन्दर्भमा आफूले प्रयोग गर्ने बाहेक थप एउटा मोबाइल नेपाल ल्याउन पाउने नियम बनाएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थी र कामदारको हितमा बनेको यही कानुनी छिद्रलाई उपयोग गरेर तस्करहरूले...
टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति
टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
महानगरले अनामनगरस्थित क्वानमुकान करातेको भवन भत्कायो 
महानगरले अनामनगरस्थित क्वानमुकान करातेको भवन भत्कायो  यस क्रममा महानगरको डोजरसहितको टोलीले सोमबार अनामनगरको हनुमानथानस्थित क्वानमुकान कराँते रहँदै आएको भवन भत्काएको छ ।
Weather Update