News Griha :: न्यूजगृह
यस्तो रहनेछ बुधबार मौसम
यस्तो रहनेछ बुधबार मौसम देशका केही स्थानमा बुधबार वर्षाको सम्भावना रहेको छ ।
आङटावा शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति
आङटावा शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर संगठित ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
गगन भन्छन्– भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको भारी कांग्रेसले बोक्नु हुँदैन
गगन भन्छन्– भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको भारी कांग्रेसले बोक्नु हुँदैन थापाले अनुसन्धानका लागि पक्राउ परेका पार्टीका नेतारूको जिम्मा लिन नसक्ने बताएका छन् । उनले भने, ‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन ।’
सांसदले कस्तो पहिरन लगाउने ?
सांसदले कस्तो पहिरन लगाउने ? कांग्रेस महामन्त्री गगन थापा पनि बेलाबखत यस्तै पहिरनमा संसद् बैठकका उपस्थित हुँदै आएका छन् । तर, हालसम्म थापाको पहिरनलाई लिएर विवाद भएको छैन । स्वतन्त्र सांसद अमरेश कुमार सिंह त झन् बैठकमा बोल्न नदिएको भन्दै सदन चलिरहेको अवस्थामा अर्धनग्न भएका थिए ।
सर्वोच्चबाट पनि रेशम चौधरीलाई जन्मकैदको फैसला
सर्वोच्चबाट पनि रेशम चौधरीलाई जन्मकैदको फैसला सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको हो ।
‘अयोग्य लडाकु’लाई २ लाख बाँड्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
‘अयोग्य लडाकु’लाई २ लाख बाँड्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही २ लाख बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ ।
आरजुको अडिओ नक्कली भएको अर्थमन्त्री महतको दाबी
आरजुको अडिओ नक्कली भएको अर्थमन्त्री महतको दाबी नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा मिडिया ट्रायल गरिएको भन्दै कडा आपत्ति जनाएका छन् ।
Weather Update