News Griha :: न्यूजगृह
एमडीएमएस प्रणाली लागु, अब के हुन्छ ? 
एमडीएमएस प्रणाली लागु, अब के हुन्छ ?  सोमबारबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागु भएको छ ।
२ सयले बढ्यो सुनको मूल्य
२ सयले बढ्यो सुनको मूल्य आइतबार सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार २ सयले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेकपा एमाले निकट युवा–विद्यार्थी सङ्गठनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै
नेकपा एमाले निकट युवा–विद्यार्थी सङ्गठनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा भीभीआईपीहरू पक्राउ परिरहेको बेला एमाले निकट युवा र विद्यार्थी सङ्गठनहरूले ‘दोषी नछुटुन्, निर्दोष नफसून्’ भन्ने नाराका साथ विरोध प्रदर्शन गर्न लागेको हो ।   
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता बालुवाटारमा सोमबार भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।
टोपबहादुर रायमाझीलाई अदालतमा पेस गरिँदै
टोपबहादुर रायमाझीलाई अदालतमा पेस गरिँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ काठमाडौंकाे बुढानीलकण्ठबाट पक्राउ परेका नेकपा एमाले नेता, पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा पेस गरिँदै छ ।
कलैयाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३१ घाइते
कलैयाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३१ घाइते पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
शर्माद्वारा विद्यालय कर्मचारीको दरबन्दी, पेन्सन र तलबबारे सरकारको ध्यानाकर्षण
शर्माद्वारा विद्यालय कर्मचारीको दरबन्दी, पेन्सन र तलबबारे सरकारको ध्यानाकर्षण नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य (सांसद) विश्वप्रकाश शर्माले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको तलब वृद्धि गर्न शिक्षामन्त्रीलाई सुझाव दिएका छन् ।
यार्सा सङ्कलनका लागि असारसम्म विद्यालय बन्द
यार्सा सङ्कलनका लागि असारसम्म विद्यालय बन्द बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय सोमबार (१ जेठ) देखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ ।
कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश
कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्) का संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ ।
Weather Update