News Griha :: न्यूजगृह
शिक्षक महासंघले तोक्यो जिल्ला अधिवेशन संयोजकहरू [सूची]
शिक्षक महासंघले तोक्यो जिल्ला अधिवेशन संयोजकहरू [सूची] नेपाल शिक्षक महासंघले अधिवेशन गराउनका लागि ७७ वटै जिल्लामा संयोजक तोकेको छ ।
खाणसहित १२ जनामाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप
खाणसहित १२ जनामाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप काठमाडौं जिल्ला अदालतले शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
‘संस्कृति संरक्षण गर्न संस्कृत भाषा आवश्यक’
‘संस्कृति संरक्षण गर्न संस्कृत भाषा आवश्यक’ विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताएका छन् ।
कर्नाटकमा भाजपा हारको सन्देश : हिन्दु राष्ट्रको सपना स्थगित
कर्नाटकमा भाजपा हारको सन्देश : हिन्दु राष्ट्रको सपना स्थगित भाजपाका लागि कर्नाटक राज्य दक्षिणको प्रवेशद्वार मानिन्थ्यो । कर्नाटकमा प्रधानमन्त्री मोदीले चुनावी अभियानमा लगातार राष्ट्रिय मुद्दाको नाममा ‘डबल इन्जिन’ सरकार र ‘केरला स्टोरी’ सिनेमाको प्रसङ्ग उल्लेख गरेर कांग्रेसलाई विवादमा फसाउन खोजेका थिए । तर, मोदीको तुफानी प्रचारले पनि भाजपाको यो किल्ला बचाउन सकेन ।
तपाईंहरू बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो भनेर चर्चा हुन्छ, के हो ?
तपाईंहरू बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो भनेर चर्चा हुन्छ, के हो ? ‘प्रसंगवश यो विषय उठेको थियो, वर्तमान अवस्था, तपाईंहरू तीन नेता त बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो,’ उनले भने ।
नेविसंघको प्रश्न– के माया लाग्छ र भ्रष्ट नेताको ?
नेविसंघको प्रश्न– के माया लाग्छ र भ्रष्ट नेताको ? नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरूले नेविसंघको झण्डासहित प्रतीकात्मक रूपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक लगाएर प्रदर्शन गरेका थिए । 
वन डढेलो र आगलागीका घटना बढ्दै
वन डढेलो र आगलागीका घटना बढ्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् ।
भ्रष्टाचारीलाई सिधै कारबाही गर्नुपर्छ, आन्दोलन गरेर हुँदैन : बालेन साह
भ्रष्टाचारीलाई सिधै कारबाही गर्नुपर्छ, आन्दोलन गरेर हुँदैन : बालेन साह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले भ्रष्टाचारविरुद्ध नागरिकले गरेको खबरदारीले मात्रै कारबाही हुनेमा आशंका व्यक्त गरेका छन् ।
माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान
माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान गरेको छ ।
विद्यालय कर्मचारीले गराए माग पूरा गराउन पहल गरिदिन सांसद यादवको ध्यानाकर्षण
विद्यालय कर्मचारीले गराए माग पूरा गराउन पहल गरिदिन सांसद यादवको ध्यानाकर्षण नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले जनता समाजवादी पार्टी (जसपा) नेतृ तथा सांसद रेखा यादवलाई विद्यालय कर्मचारीका माग पूरा गराउनका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेको छ ।
हामीले संघीय शिक्षा ऐन तयार पारिसकेका छौँ : शिक्षा मन्त्रालय
हामीले संघीय शिक्षा ऐन तयार पारिसकेका छौँ : शिक्षा मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन चाँडै संसद्बाट पारित गर्ने वचन दिएको बताएका छन् ।
विद्यालय कर्मचारीका माग पूरा गराउन सबैको पहल अपरिहार्य 
विद्यालय कर्मचारीका माग पूरा गराउन सबैको पहल अपरिहार्य  नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विद्यालय कर्मचारीले उठाएका माग पूरा गराउन सबै तह र तप्काको भूमिका अपरिहार्य भएको बताएको छ ।
Weather Update