News Griha :: न्यूजगृह
म्यान्मार र बङ्गलादेशमा आँधीबाट बच्न हजारौँ मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै
म्यान्मार र बङ्गलादेशमा आँधीबाट बच्न हजारौँ मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै बङ्गालको खाडीमा एक दशकभन्दा लामो समयदेखिको सबैभन्दा शक्तिशाली चक्रवातका कारण म्यानमारको पश्चिमी तटबाट हजारौँ मानिस भागेका छन् भने छिमेकी देश बङ्गलादेशका अधिकारीहरू शनिबार रोहिंग्या शरणार्थीलाई बाहिर निकाल्न दौडेका छन् ।
थप ३७ जनामा कोरोना संक्रमण
थप ३७ जनामा कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
भारतले कालापानीबाट तत्काल सुरक्षा फौज हटाउनुपर्छ : वामदेव गौतम
भारतले कालापानीबाट तत्काल सुरक्षा फौज हटाउनुपर्छ : वामदेव गौतम राष्ट्रिय सभा सांसद एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् ।
एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैन : सभापति लामिछाने 
एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैन : सभापति लामिछाने  ‘धेरै काण्डहरू लाइनमा छन् । ती काण्डहरू पनि अनुसन्धान हुन् । अनि हेर्छौँ । सरकारले यसलाई सुरुवात विन्दु मानेको हो भने स्याबास सरकार तर, यो रोकिनु भएन,’ उनले थपे ।
स्थिर सरकार नभएकाले छानबिनमा आशंका छ : पूर्वप्रधानमन्त्री भट्टराई
स्थिर सरकार नभएकाले छानबिनमा आशंका छ : पूर्वप्रधानमन्त्री भट्टराई उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दह्रोसँग कमद चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि छ ।’
काली नदीको मुहानबारे फेरि महत्वका साथ स्मरण गरौँ : पूर्वराष्ट्रपति भण्डारी
काली नदीको मुहानबारे फेरि महत्वका साथ स्मरण गरौँ : पूर्वराष्ट्रपति भण्डारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भूभागको विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा फेरि महत्वका साथ स्मरण गर्नुपर्ने बताएकी छन् । 
भारतका बौद्ध धर्मगुरु रिन्पोछे नेपाल भ्रमणमा
भारतका बौद्ध धर्मगुरु रिन्पोछे नेपाल भ्रमणमा उनी बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुन् । रिन्पोछे नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार नेपाल भ्रमणमा आएका हुन् ।
पशुपतिको सबै भौतिक सम्पत्तिको लेखाजोखा गर्ने मन्त्री किरातीको घोषणा 
पशुपतिको सबै भौतिक सम्पत्तिको लेखाजोखा गर्ने मन्त्री किरातीको घोषणा  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्रको सबै भौतिक तथा चल अचल सम्पत्तिको लेखाजोखा गर्ने घोषणा गरेका छन् । 
गुडिरहेका बसमा आगलागी
गुडिरहेका बसमा आगलागी उनका अनुसार बसमा रहेका सबै यात्रु सकुशल छन् । बसमा ३३ जना यात्रु थिए । दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।
नेताहरूले देश बेचिसकेँ, नेपालमा चाँडै अमेरिकी सेना आउँदैछः दुर्गा प्रसाईं
नेताहरूले देश बेचिसकेँ, नेपालमा चाँडै अमेरिकी सेना आउँदैछः दुर्गा प्रसाईं व्यवसायी प्रसाईँले जनताले नेताहरूलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताए । 
मोरङमा हाइटेन्सन लाइनको पोलमा चढे युवक
मोरङमा हाइटेन्सन लाइनको पोलमा चढे युवक बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी शनिबार बिहान ६ बजेदेखि हाइटेन्सन लाइनको पोलमा बसिरहेका छन्।
Weather Update