News Griha :: न्यूजगृह
शुक्रबार कस्तो रहला मौसम ?
शुक्रबार कस्तो रहला मौसम ? शुक्रबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ ।
भ्रष्टाचारविरुद्ध सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनको प्रदर्शन
भ्रष्टाचारविरुद्ध सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनको प्रदर्शन सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । 
प्रदर्शनमा आउन १४ शिक्षक र कर्मचारी संघसंगठनको अपिल
प्रदर्शनमा आउन १४ शिक्षक र कर्मचारी संघसंगठनको अपिल सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीसँग सम्बन्धित १४ वटा संघसंगठनले भोलि शुक्रबार (२९ वैशाख) काठमाडौंको माइतीघर मण्डलामा हुने बृहत् विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।
बृहत् प्रदर्शनका लागि शिक्षक र विद्यालय कर्मचारी काठमाडौं आउन सुरु
बृहत् प्रदर्शनका लागि शिक्षक र विद्यालय कर्मचारी काठमाडौं आउन सुरु नेपाल शिक्षक महासंघको नेतृत्वमा शुक्रबार (२९ वैशाख)  हुने बृहत् प्रदर्शनका लागि विभिन्न जिल्लाबाट शिक्षक, विद्यालय कर्मचारी, इसीडी शिक्षक राजधानी काठमाडौं आउन सुरु गरेका छन् ।
खाणसँग बयान लिने तयारी
खाणसँग बयान लिने तयारी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता बालकृष्ण खाणसँग सरकारी वकिलको कार्यालयले बयान लिने तयारी गरेको छ ।
शिक्षक आन्दोलन : विद्यालय कर्मचारी, ईसीडी शिक्षक र शिक्षकलाई बिदा दिन पालिका प्रमुख र प्रअहरूलाई यादवको आग्रह
शिक्षक आन्दोलन : विद्यालय कर्मचारी, ईसीडी शिक्षक र शिक्षकलाई बिदा दिन पालिका प्रमुख र प्रअहरूलाई यादवको आग्रह नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले ७५३ वटै स्थानीय तह प्रमुख तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई आन्दोलनको वातावरणलाई सहयाेग गरेर सहज बनाइदिन अनुरोध गरेका छन् ।
कस्तो रहला आज मौसम ? 
कस्तो रहला आज मौसम ?  हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।
शरणार्थी प्रकरण : तीन शीर्ष नेताबीच के भयो कुराकानी ?
शरणार्थी प्रकरण : तीन शीर्ष नेताबीच के भयो कुराकानी ? तीन ठूला दलका शीर्ष नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनमा पूर्ण रूपमा सहयोग गर्ने जनाएका छन् ।
Weather Update