पाकिस्तानको पञ्जाबमा पूर्वप्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एकहजार पक्राउबुधबार, वैशाख २७, २०८०

मुगु हिमपहिरोः बाक्लो हिउँका कारण घटनास्थलसम्म पुग्नै सकेनन् सुरक्षाकर्मी बुधबार, वैशाख २७, २०८० सुरक्षाकर्मीले घटनास्थलभन्दा चार घण्टा तल बेँसीमा रहेको छापा खोलामा क्याप राखी बेपत्ताको खाजी गर्दै आएको छ । घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न भने सकिरहेको छैन ।

शरणार्थी प्रकरण : कांग्रेस नेता कोइराला भन्छन्– जो दोषी देखिए पनि कारबाही हुनुपर्छ बुधबार, वैशाख २७, २०८० नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

मगर भाषा पढाउँदै बाग्लुङको निसीखोला गाउँपालिका बुधबार, वैशाख २७, २०८० आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बाग्लुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागु गर्ने तयारी गरेको हो ।

बजेटमार्फत शिक्षक र कर्मचारीका माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता बुधबार, वैशाख २७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत शिक्षक तथा कर्मचारीका माग पूरा गर्ने बताएका छन् ।

यौन दुर्व्यवहारको मुद्दामा ट्रम्प दोषी ठहर, पीडितलाई ५० लाख डलर क्षतिपूर्ति दिन आदेश बुधबार, वैशाख २७, २०८० न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरेको छ ।

कुन तहका प्रअका लागि कति रकम बढाइयो ? बुधबार, वैशाख २७, २०८० पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रध्यानाध्यापकहरूकाे सेवा सुविधामा वृद्धि गरेको छ ।

कस्तो रहला आज मौसम ? बुधबार, वैशाख २७, २०८० हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

‘भुटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी हो’ मंगलबार, वैशाख २६, २०८० नेकपा एमालेका नेता डा.भीम रावलले नक्कली भुटानी शरणार्थीको मुद्दालाई दबाउनु देशका लागि गद्दारी हुने बताएका छन् ।

भुटानी शरणार्थी प्रकरण : थप दुई जना पक्राउ मंगलबार, वैशाख २६, २०८० प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ ।
![शिक्षक कर्मचारीको माग पूरा नभए ढुङ्गामुढा गर्न बाध्य हुनेछौँ : अध्यक्ष गंगाराम तिवारी [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/Gangaram-tiwari-shikshak-aandolan1683632883.jpg)
शिक्षक कर्मचारीको माग पूरा नभए ढुङ्गामुढा गर्न बाध्य हुनेछौँ : अध्यक्ष गंगाराम तिवारी [भिडिओ] मंगलबार, वैशाख २६, २०८० नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले २९ वैशाखमा माइतीघरमा गर्न लागेको आन्दोलन सफल पार्न राजधानी आएका तिवारीले न्यूजगृहसँग कुरा गर्दै भने, ‘सरकारले हाम्रो माग पूरा गरेन भने हामी कडा रूपमा आन्दोलन गर्नेछौँ । ढुङ्गामुढा गर्नसमेत पछि पर्ने छैनौँ ।

महासंघले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र, विद्यालय कर्मचारी, ईसीडी शिक्षक र शिक्षकका माग पूरा गर्न आग्रह मंगलबार, वैशाख २६, २०८० नेपाल शिक्षक महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायतले प्रधानमन्त्री दाहाललाई शिक्षा क्षेत्रका विविध समस्या समाधानका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।










