News Griha :: न्यूजगृह
पर्यटनबाट श्रीलङ्काले चार महिनामा कमायो करिब ७० करोड डलर 
पर्यटनबाट श्रीलङ्काले चार महिनामा कमायो करिब ७० करोड डलर  श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो ।
सम्पत्ति छानबिनको माग गर्दै सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी
सम्पत्ति छानबिनको माग गर्दै सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी उनीविरुद्ध विकास ठाकुरले सोमबार भ्रष्टाचारको उजुरी दर्ता गरेका हुन् । 
लडाकु विमान दुर्घटना हुँदा भारतमा ३ जनाको मृत्यु
लडाकु विमान दुर्घटना हुँदा भारतमा ३ जनाको मृत्यु भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो ।
बुटवल-नारायणगढ सडक खण्डको काम २६ प्रतिशत मात्रै, तेस्रो पटक म्याद थप्ने तयारी  
बुटवल-नारायणगढ सडक खण्डको काम २६ प्रतिशत मात्रै, तेस्रो पटक म्याद थप्ने तयारी   कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनियाँ ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो ।
एमाले महासचिव पोखरेल भन्छन्— शरणार्थी प्रकरणमा सीआईबीलाई अनुसन्धान गर्न दिऊ 
एमाले महासचिव पोखरेल भन्छन्— शरणार्थी प्रकरणमा सीआईबीलाई अनुसन्धान गर्न दिऊ  नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडिओ दिनदिनै आउन थालेको भन्दै महासचिव पोखरेलले अनुसन्धान प्रभावकारी बनाउन जोड दिएका हुन ।
काठमाडौं महानगरले काट्यो अव्यवस्थित तार [तस्बिरहरू]
काठमाडौं महानगरले काट्यो अव्यवस्थित तार [तस्बिरहरू] काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार काटेको छ ।
‘संघीय शिक्षा ऐन छिटो ल्याइयोस्’
‘संघीय शिक्षा ऐन छिटो ल्याइयोस्’ नेपाल शिक्षक संघले छिटो संघीय शिक्षा ऐन ल्याउन माग गरेको छ ।
भारतको केरलामा डुंगा पल्टिँदा २० जनाको मृत्यु
भारतको केरलामा डुंगा पल्टिँदा २० जनाको मृत्यु आइतबार साँझ केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको तुवालाथिराम समुद्र तटमा करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा २० जनाको ज्यान गएको छ ।
अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर
अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर काठमाडौं महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार हटाउन सुरु गरेको छ ।
Weather Update