सन्दीप लामिछाने विरुद्धको सुनुवाइ स्थगितआइतबार, वैशाख २४, २०८०

अमेरिकाको टेक्सासमा गोली चल्यो आइतबार, वैशाख २४, २०८०

अदालतले टुकुचा ढल होइन खोला नै हो भन्ने पुनः प्रमाणित गर्यो : बालेन साह आइतबार, वैशाख २४, २०८०

शिक्षक महासंघको आन्दोलनमा सहभागी हुन विद्यालय कर्मचारीलाई यादवको अपिल आइतबार, वैशाख २४, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले विद्यालय कर्मचारी, शिक्षक, बालविकास शिक्षकको हकअधिकार स्थापितका लागि २९ वैशाखमा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा आयोजना गरेको आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् ।
![तोकिएको मितिभित्र पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्न शिक्षक महासंघको पत्राचार [पत्रसहित]](https://newsgriha.com/uploads/posts/520X390/teacher (2)1683424206.jpg)
तोकिएको मितिभित्र पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्न शिक्षक महासंघको पत्राचार [पत्रसहित] आइतबार, वैशाख २४, २०८० नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सम्बन्धमा महासंघका सबै पालिका, जिल्ला र प्रदेश समितिलाई पत्राचार गर्दै तोकिएको मितिभित्र अधिवेशन, महाधिवेशन गराउन पत्राचार गरेको छ ।

कहिले हुँदैछ मावि लाइसेन्सको विज्ञापन ? आइतबार, वैशाख २४, २०८० शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन वैशाख अन्तिम साताभित्र गर्ने तयारी थालेको छ ।

डीभीको रिजल्ट सार्वजनिक, कसरी हेर्ने ? आइतबार, वैशाख २४, २०८०

मौसम : यी प्रदेशमा हुनेछ मेघगर्जनसहित वर्षा आइतबार, वैशाख २४, २०८० हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

विभिन्न कार्यक्रम गरी आठौँ पत्रकारिता दिवस मनाइँदै आइतबार, वैशाख २४, २०८० विभिन्न कार्यक्रम गरी आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर २४ वैशाख अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।

भारतको उत्तरपूर्वी क्षेत्रमा जातीय झडप, ५४ जनाको मृत्यु शनिबार, वैशाख २३, २०८०

चार्ल्स तृतीय र क्यामिलालाई विश्वका नेताहरूद्वारा बधाई शनिबार, वैशाख २३, २०८० संयुक्त राज्य अमेरिका, चीन, युरोपेली मुलुकलगायत देशका नेताहरूले बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन् ।

बेलायती राजा चार्ल्सले पहिरिए राजमुकुट शनिबार, वैशाख २३, २०८० बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो ।

बाजुरामा भूकम्पको धक्का महसुस शनिबार, वैशाख २३, २०८० शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।









