डीभीको रिजल्ट सार्वजनिक, कसरी हेर्ने ?

काठमाडौं— सन् २०२४ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) चिट्ठाको रिजल्ट प्रकाशित भएको छ । रिजल्ट शनिबार राति साढे ९ बजे सार्वजनिक भएको हो ।
ईडीभी भर्दा प्राप्त भएको कम्फर्मेसन कोड नम्बरका आधारमा आफूलाई ईडीभी परेको नपरेको थाहा पाउन सकिन्छ ।
रिजल्ट www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० ०६:१४













