News Griha :: न्यूजगृह
कहिले हुँदैछ मावि लाइसेन्सको विज्ञापन ?

काठमाडौं— शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन वैशाख अन्तिम साताभित्र गर्ने तयारी थालेको छ ।

आयोगले ३१ वैशाखमा विज्ञापन गर्ने तयारी गरेको हो । उक्त मिति आयोग कार्यतालिका अनुसारकाे हो ।

आयोगले अहिले प्राथमिक तहको विषयगत परीक्षाको तयारी गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०६:४६
Weather Update