News Griha :: न्यूजगृह
संवैधानिक परिषद्को बैठक बस्दै
संवैधानिक परिषद्को बैठक बस्दै सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजेका लागि तय गरिएको छ ।
कस्ताे रहला आज मौसम ?
कस्ताे रहला आज मौसम ?
टुकुचा खोलामाथिको सम्पत्ति व्यक्तिगत हो, राज्यले हस्तक्षेप मिल्दैन : उच्च अदालत
टुकुचा खोलामाथिको सम्पत्ति व्यक्तिगत हो, राज्यले हस्तक्षेप मिल्दैन : उच्च अदालत उच्च अदालत पाटनले काठमाडौंको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भए पनि खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति भएकाे ठहर गरेको छ ।
भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडा कारबाही होस् : एमाले अध्यक्ष ओली
भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडा कारबाही होस् : एमाले अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताएका छन् ।
शरणार्थी प्रकरणमा नाम मुछिएपछि आरजुले भनिन्– नक्कली मान्छेहरू खडा गरेर अडिओ बनाइयाे, डराउँदिन
शरणार्थी प्रकरणमा नाम मुछिएपछि आरजुले भनिन्– नक्कली मान्छेहरू खडा गरेर अडिओ बनाइयाे, डराउँदिन नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छन् ।
सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आज राख्न प्रहरीलाई अनुमति दिएको छ । 
शरणार्थी प्रकरणमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
शरणार्थी प्रकरणमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग राष्ट्रिय सभाको आइतबारदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
कांग्रेस सांसद रायमाझी भन्छन्– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउनु हुन्न
कांग्रेस सांसद रायमाझी भन्छन्– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउनु हुन्न नेपाली कांग्रेसका सांसद उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटक–पटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भुटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताएका छन् ।
क्यान्टनमेन्ट घोटालाकाण्डको फाइल खोलेर चोखो प्रमाणित गर्न प्रचण्डलाई लिङदेनको चुनौती
क्यान्टनमेन्ट घोटालाकाण्डको फाइल खोलेर चोखो प्रमाणित गर्न प्रचण्डलाई लिङदेनको चुनौती ‘अब वाइडबडी काण्ड, एनसेल, ललिता निवास जग्गा प्रकरणको फाइल खोल्नुपर्‍यो,’ उनले भने, ‘प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ । क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्‍यो । तर, भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको...
पत्रकारितामा निष्ठा धर्मराएको छ : वरिष्ठ पत्रकार रिसाल
पत्रकारितामा निष्ठा धर्मराएको छ : वरिष्ठ पत्रकार रिसाल अहिलेको पत्रकारिता नरम छ, पत्रकारिताले जुन चोट दिनुपथ्र्याे अहिले त्यसले चोट हान्दैन । बञ्चरोले रुख काट्नलाई हानेपछि चोट दिनैपर्छ, चोट लाग्नै पर्छ, नत्र रुख काटिँदैन, पत्रकारितामा पनि लेखेको विषयले चोट लाग्नैपर्छ, लाग्ने हुनुपर्छ । अहिलेको पत्रकारितामा त्यो चोट लाग्दैन ।
‘इच्छुमती खोला नै हो’ : उच्च अदालत पाटन
‘इच्छुमती खोला नै हो’ : उच्च अदालत पाटन अदालतले गरेको फैसलाको पूर्ण पाठमा खोला नै भन्ने उल्लेख भएपछि जग्गा प्राप्तिसम्बन्धी कानुनअनुसार नदीमाथिको जग्गा लिइएको हो वा होइन भनी नापी कार्यालयलगायत सरोकार भएका निकायसँग बुझ्न लागिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 
कार्यव्यवस्था समितिको बैठक सुरू
कार्यव्यवस्था समितिको बैठक सुरू आइतबार अपरान्ह ४ बजेबाट प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुनुअघि कार्यव्यवस्था समितिको बैठक बसेको हो ।
Weather Update