पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउमंगलबार, वैशाख २६, २०८०

कुर्सी मोहले एकै विद्यालयमा ‘दुई प्रधानाध्यापक’ ! मंगलबार, वैशाख २६, २०८० गाउँपालिका शिक्षा शाखा प्रमुख नरेन्द्रबहादुर धामीले दुवैजना प्रक्रियागत रूपमा अयोग्य भएको बताए ।

चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड मंगलबार, वैशाख २६, २०८० सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ । अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो ।

प्रधानाध्यापकहरूको सेवा सुविधा वृद्धि मंगलबार, वैशाख २६, २०८० सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।

कानुन दिवसमा प्रधानमन्त्री भन्छन्– निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोस् मंगलबार, वैशाख २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष न्यायको पक्षमा क्रियाशील हुने प्रेरणा मिल्ने विश्वास गरेका छन् ।

कक्षा १२ को वार्षिक परीक्षा सुरु मंगलबार, वैशाख २६, २०८० कक्षा १२ को वार्षिक परीक्षा मंगलबार सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आगामी ५ जेठसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो...

राज्यका अंग विद्यालय कर्मचारी र बालविकास शिक्षकप्रति गैरजिम्मेवार : यादव मंगलबार, वैशाख २६, २०८०

आज कानुन दिवस मनाइँदै मंगलबार, वैशाख २६, २०८० कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधानन्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख बढी विद्यार्थीले परीक्षा दिँदै मंगलबार, वैशाख २६, २०८० कक्षा १२ को परीक्षा मङ्गलबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिँदैछन् ।

आजको मौसम : यी चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २६, २०८०

भुटानी शरणार्थी प्रकरण : ओलीको प्रश्न– गिरफ्तार भएका मान्छेलाई किन छाडियो ? सोमबार, वैशाख २५, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् ।

कक्षा १२ को परीक्षाको तयारी पूरा, ४ लाख ६७ हजारले परीक्षा दिँदै सोमबार, वैशाख २५, २०८० मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।

‘स्थानीय तहले शैक्षिक गुणस्तर सुधार गर्न योजना बनाउनुपर्छ’ सोमबार, वैशाख २५, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताएकी छिन् ।









