News Griha :: न्यूजगृह
तोकिएको मितिभित्र पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्न शिक्षक महासंघको पत्राचार [पत्रसहित]

काठमाडौं— नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले महासंघका सबै पालिका, जिल्ला र प्रदेश समितिलाई पत्राचार गर्दै तोकिएको मितिभित्र अधिवेशन गराउन पत्राचार गरेको छ ।

बुधबार बसेको बैठकका निर्णय शनिबार सार्वजनिक गर्दै महासंघले पालिका, जिल्ला र प्रदेश अधिवेशन तोकिएको मितिभित्र गराउन पत्राचार गरेको हो ।

पालिकाले १३ जेठभित्र, जिल्लाले २७ जेठभित्र र प्रदेशले १६ असारभित्र नयाँ कार्यसमिति गठन गर्नुपर्ने महासंघले गरेको पत्राचारमा उल्लेख छ ।

यस्ताे छ पत्र

teacher1683424130.jpg

teacher 21683424158.jpg

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०७:३३
Weather Update