आंशिक शिक्षकले विभागीय प्रमुखलाई 'तँलाई मार्छु भनेपछि...'शुक्रबार, वैशाख २२, २०८०

बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन, मन्त्री मोदीको राजीनामा माग शुक्रबार, वैशाख २२, २०८० प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो शुक्रबार, वैशाख २२, २०८० स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ ।

खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, के भन्छ सरकार ? शुक्रबार, वैशाख २२, २०८० हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागु गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, वैशाख २२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन् । उनले भने ‘लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्यान्वयन गरिराखेको छ ।’

लुम्बिनीमा बृहत् शान्ति र्याली शुक्रबार, वैशाख २२, २०८० २५६७औँ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा बृहत् शान्ति र्याली निकालिएको छ ।

क्रेमलिन ड्रोन हमलामा वासिङटन जिम्मेवार : रुस शुक्रबार, वैशाख २२, २०८० हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।
पाकिस्तानी विदेशमन्त्री जर्दारी भारतमा, नौवर्ष पछिको उच्चस्तरीय भ्रमण शुक्रबार, वैशाख २२, २०८० नौ वर्षपछि पाकिस्तानी विदेशमन्त्री जर्दारीको भारत भ्रमणलाई विश्वजगत्ले विशेष र अर्थपूर्ण रूपमा औँल्याएको छ । पाकिस्तानी विदेशमन्त्रीको भारत भ्रमणले दुवै देशबीचको तिक्तता कम गराउनका लागि नयाँ पहलकदमी हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

व्यवसायी कँडेल मृत्यु प्रकरण : अनमोल फिड्सका सीए रावल पक्राउ, रुङ्गटा फरार शुक्रबार, वैशाख २२, २०८० व्यवसायी शंकर कंडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् ।

तस्बिरमा हेर्नुहोस् बुद्ध जयन्ती शुक्रबार, वैशाख २२, २०८०
1683257908.jpg)
देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो शुक्रबार, वैशाख २२, २०८० २५६७औँ बुद्ध जयन्तीका अवसरमा शुक्रबार देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ ।

विद्यालय कर्मचारीलाई परिषद्ले भन्यो– शिक्षक महासंघको विरोध जुलुसमा सहभागी हुनू शुक्रबार, वैशाख २२, २०८०

ईसीडी शिक्षक र विद्यालय कर्मचारीको पीडाको खास सम्बोधन हुन सकेन : शिक्षक संघ शुक्रबार, वैशाख २२, २०८०









