News Griha :: न्यूजगृह
तस्बिरमा हेर्नुहोस् बुद्ध जयन्ती
बुद्ध जन्मस्थल लुम्बिनीस्थित बिहीबार साँझ झकिझकाउ मायादेवी मन्दिर ।

काठमाडौं— शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती शुक्रबार देशभर मनाइँदै छ ।

भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवम् प्रवचन गरिएकाे छ । 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

हेर्नुहोस् तस्बिरहरू 

buddha1683258227.jpg

buddha jayanti 21683258198.jpg

buddha jayanti1683258171.jpg

buddha (2)1683257908.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०९:२७
Weather Update