आज २५६७औँ बुद्ध जयन्ती मनाइँदैशुक्रबार, वैशाख २२, २०८०

अख्तियारले भन्यो— एआईजी श्यामलाल ज्ञवाली दोषी देखिएनन् बिहीबार, वैशाख २१, २०८० गत १० चैतमा बसन्तबहादुर कुँवर आईजीपीमा बुडुवा हुँदा ज्ञवाली पनि सोही पदको लागि दौडमा थिए।

पाकिस्तानमा झडप हुँदा ६ सैनिकको मृत्यु बिहीबार, वैशाख २१, २०८० पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सशस्त्र झडपमा ६ सैनिक र ३ आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले बिहीबार जनाएको छ ।

शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग बिहीबार, वैशाख २१, २०८० माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेको छ ।

प्राविमा १ लाख १२ हजारको आवेदन बिहीबार, वैशाख २१, २०८० शिक्षक सेवा आयोगले गत ९ चैतमा प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि आह्वान गरेकोमा १ लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन् ।

सर्वोच्चको परमादेश— विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू बिहीबार, वैशाख २१, २०८० सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ ।

सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको माग बिहीबार, वैशाख २१, २०८० नेपाल शिक्षक सङ्घले शिक्षक र विद्यालयका हकहितलाई सम्बोधन हुनेगरी छिटो सङ्घीय शिक्षा ऐन ल्याउनुपर्नेलगायत २० बुँदे माग सार्वजनिक गरेको छ ।

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने बिहीबार, वैशाख २१, २०८० उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरूलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।

नक्कली भुटानी शरणार्थीमा विष्णु रिमालको टिप्पणीः कानुन भन्दा माथि कोही हुँदैन बिहीबार, वैशाख २१, २०८० नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भइरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो ।

यसपालि मनसुनमा सरदरभन्दा कम पानी पर्ने बिहीबार, वैशाख २१, २०८० ‘यसपालि मनसुनमा सरदरभन्दा कम पानी पर्ने मौसमविद्हरूले अनुमान गर्नुभएको छ,’ उनले भने, ‘तर, मनसुन कहिलेदेखि नेपाल भित्रिन्छ भन्न सकिन्न । साधारणतयाः भारतको केरलामा १ जुनबाट नै मनसुन भित्रिन्छ ।’

राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान बिहीबार, वैशाख २१, २०८० लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो ।

बाजुरामा भूकम्पको धक्का बिहीबार, वैशाख २१, २०८०

ट्वीटरमा बढ्यो ‘बोयकट हाम्रो पात्रो ट्रेन्ड’ बिहीबार, वैशाख २१, २०८० आविष्कार केन्द्रको नाममा रकम उठाएर लामो समयसम्म पनि त्यो रकम केन्द्रलाई नबुझाएको भन्दै सामाजिक सञ्जालमा हाम्रो पात्रो एपका सञ्चालक पाण्डेमाथि ट्वीटर प्रयोगकर्ताले प्रश्न उठाएका छन् । हाम्रो पात्रो एपका सञ्चालकले आविष्कार केन्द्रको नाममा अमेरिकामा चन्दा उठाएर पनि नदिएको भन्दै अहिले ट्वीटरमा ‘बोयकट हाम्रो पात्रो’ ट्रेन्ड नै चलेको छ ।









