News Griha :: न्यूजगृह
जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार
जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । 
स्मार्ट टेलिकम प्राली स्वतः खारेज
स्मार्ट टेलिकम प्राली स्वतः खारेज ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालीले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 
उम्मेदवारको डाटा हराएपछि लोक सेवा आयोगद्वारा पुनः दरखास्त आह्वान
उम्मेदवारको डाटा हराएपछि लोक सेवा आयोगद्वारा पुनः दरखास्त आह्वान बुधबारबाट लागु हुनेगरी आयोगले ३० दिनसम्म पुनः दरखास्त दिन आह्वान गरेको हो । लोक सेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेका उम्मेदवारहरूलाई पुनः दरखास्तका लागि आह्वान गरेको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताए
नेपालसँग सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया इच्छुक
नेपालसँग सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया इच्छुक भेटवार्तामा कम्बोडिया र नेपालबीच सिधा हवाईसेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशबीचको शान्ति प्रक्रियाका अनुभवहरू आदनप्रदान गर्ने विषयमा छलफलसमेत भएको छ ।
डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान
डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान लोकसेवा आयोगले ‘हराएको’ डाटा रिकभर हुने या नहुने यकिन नभएको भन्दै केही विज्ञापनमा मंगलबार (२० वैशाख) पुनः दरखास्त आह्वान गरेको छ । 
तलब नपाए आन्दोलन गर्ने शिक्षकको तयारी
तलब नपाए आन्दोलन गर्ने शिक्षकको तयारी बाराको महागढीमाई नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् । तलब नपाएको भन्दै उनीहरूले आन्दोलनको तयारी गरेका छन् ।
विविध कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै 
विविध कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै  आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उदेश्यसहित विविध कार्यक्रम गरी नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।
प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कानुन कार्यान्वयनमा सरकार दृढ छ : सञ्चारमन्त्री शर्मा
प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कानुन कार्यान्वयनमा सरकार दृढ छ : सञ्चारमन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको बताएकी छिन् ।
मौसम : यी प्रदेशमा वर्षाको सम्भावना 
मौसम : यी प्रदेशमा वर्षाको सम्भावना  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
स्वतन्त्र प्रेसको महत्त्व सरकारले बुझेको छ : प्रधानमन्त्री दाहाल
स्वतन्त्र प्रेसको महत्त्व सरकारले बुझेको छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् ।
निष्पक्ष सञ्चार जगत लोकतन्त्रका आधारस्तम्भ : सभापति देउवा
निष्पक्ष सञ्चार जगत लोकतन्त्रका आधारस्तम्भ : सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् ।
Weather Update